Thaha

Saturday 18 May - 7:50 pm NST

राजनिति

माओवादी केन्द्रको हेडक्वार्टर गठनः प्रचण्डको नेतृत्व, ९ सदस्य, पम्फालाई प्रवक्ताको जिम्मा

नवगठित नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नौ सदस्यीय केन्द्रीय कार्यालय गठन गरेको छ। केन्द्रीय समितिको बैठकले केन्द्रीय कार्यालय गठन गरेको हो।

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज, रुकुमको रन्मामैकोटमा यार्सागुम्बा महोत्सव

काठमाडौं, ९ जेठ ।  अन्तर्राष्ट्रिय जैविक विविधता दिवस आज,  नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईँंदैछ । जैविक विविधताका मुद्धाप्रतिको बुझाई र सचेतना वृद्धि गर्ने उद्धेश्यले संयुक्त राष्ट्र...

नेकपा माओवादी केन्द्रको महाधिवेसन आयोजक समिती बैठक आज

काठमाडौं, ९ जेठ ।  नवगठित नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक आज बस्दैछ । दिउँसो एक बजे बत्तिसपुतलीको एक पार्टी प्यालेसमा बस्ने बैठकले पदाधिकारी लगायत सांगठनिक संरचनाको टुंगो लग...

माओवादी पार्टिहरुबिच एकता घोषणा, पार्टिको नाम नेकपा माओवादी केन्द्र

काठमाडौं, ७ जेठ ।  विभाजित १० वटा माओवादी घटकबीच एकता भएको छ । काठमाडौंको बबरमहलमा रहेको एक पाटी प्यालेसमा बिहीबार आयोजित एकता घोषणासभाबाट नयाँ पार्टी घोषणा गरिएको हो । नयाँ पार्टीको नाम नेकपा (...

माओवादी पार्टिबीच आज औपचारिक एकता घोषणा हुदै

काठमाडौं, ६ जेठ ।  विभाजित माओवादी पार्टीहरुबीच आज औपचारिक रुपमा एकताको घोषणा हुँदैछ । काठमाण्डौंको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा दिउँसो ३ बजे एकता घोषणा गर्ने कार्यक्रम तय भएको एकीकृत माओव...

संघिय गठबन्धनको आन्दोलनले माइतीघर क्षेत्रमा यातयात अस्तब्यस्त

काठमाण्डौं, २ जेठ ।  आफ्ना माग सम्बोधनका लागि दबाब दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले आज सिंहदरबार घेराउ गरेका छन् । अहिले माईतीघर मण्डला र हनुमानथानमा प्रदर्शन भएको छ । ...

वैद्य नेतृत्वको माओवादी फूट्यो

काठमाडौं, १ जेठ । मोहन वैद्य किरण नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फेरि फुटेको छ ।  नेता रामबहादुर थापा बादल समूहले छुट्टै केन्द्रीय समिति बैठक बसेर बादलको नेतृत्वमा एमाओवादीसँग एकतामा जाने निर्णय...

प्रधानमन्त्रीलाई पत्र लेख्दै मधेशी मोर्चाले भन्यो– वार्तामा बस्दैनौं

काठमाण्डौ, ३० वैशाख  । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको वार्ता प्रस्ताव प्रस्ताव अस्वीकार गरेको छ । सरकारका तर्पmबाट उपप्रधानमन्त्री कमल थापाले वार्ताको आह्वान सहित पठाएको पत्रको ...

पुन:निमार्णको पन्चवर्षिय मार्गचित्र सार्वजानिक हुदै

काठमाडौं, ३० बैशाख ।  सरकारले भूकम्प पछिको पुननिर्माणका लागि तयार पारेको पञ्चवर्षीय योजना आज सार्वजनिक गर्दैछ । दिउँसो ४ बजे होटल सोल्टीमा हुने कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्द...

किसान महासंघको अध्यक्षमा फेरी श्रेष्ठ निर्वाचित

काठमाडौं, ३० बैशाख ।  अखिल नेपाल किसान महासंघको सातौं राष्ट्रिय सम्मेलनले चित्रबहादुर श्रेष्ठलाई फेरी अध्यक्षमा चयन गरेको छ । महोत्तरीको बर्दिवासमा बुधबारराति सम्पन्न सम्मेलनले श्रेष्ठको अध्यक्ष...