Thaha

Friday 03 May - 8:13 am NST

राजनिति

राप्रपा पनि संविधान निर्माण प्रकृयाबाट बाहिरीयो

काठमाण्डौं, २३ भदौ । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल पनि संविधान निर्माण प्रकृयाबाट बाहिरिएको छ ।

प्रहरीको गोली लागेर ४ प्रदर्शनकारीको मृत्यु

काठमाण्डौं, २३ भदौ । महोत्तरी र सप्तरीमा प्रहरीको गोली लागेर ४ जना प्रर्दशनकारीको मृत्यु भएको छ ।

संविधानसभाको आजको बैठक पनि शुरु

काठमाडौं, २३ भदौ । संविधानसभाको बैठकमा आज पनि संविधानको संशोधन प्रस्ताव माथिको धारावाहिक छलफल शुरु भएको छ । बिहान साढे १० बजे बस्ने तय भएको बैठक केहीबेरअघि मात्र शुरु भएको हो । बैठकमा संशोधनकर्ता...

प्रधानमन्त्री र प्रचण्डबीच भेटवार्ता, आन्दोलनरत दलका माग सम्बोधनका लागि दबाब

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

राप्रपा नेपाल पनि संविधानसभाबाट बाहिरियो

काठमाडौं, २३ भदौ। संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल पनि संविधान निर्माण प्रकृयाबाट बाहिरिने भएको छ । अध्यक्ष कमल थापाको निवास विशाल नगरमा बसेको कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रकृ...

सप्तरीमा प्रहरीको गोली लागेर १ को मृत्यु, मोरङमा १६ राउण्ड हवाई फायर

काठमाडौं, २३ भदौ । सप्तरीको भारदहमा गोली लागेर एक जनाको मृत्यु भएको छ । स्कर्टिङमा गाडी संचालन गरेको प्रहरीलाई लक्षितगरी आन्दोलनकारीले आक्रमण गरेपछि जवाफी कारबाहीमा पोर्ताहा २ का ६० वर्षीय रामकिसन राउ...

प्रचण्ड र ठाकुरबीच भेटवार्ता

काठमाडौं २२ भदौ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तराई मधेश लोकतान्त्रिक (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।  प्रचण्ड निवास लाजिम्पाटमा मंगलबार भएको भेटमा दुवै...

फोरम लोकतान्त्रिक औपचारिक रुपमै संविधान निर्माण प्रक्रियाबाट बाहिरियो

काठमाडौं २२, भदौ । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) संविधान निर्माणको प्रक्रियाबाट औपचारिक रुपमै अलग भएको छ ।  फोरम अध्यक्ष विजयकुमार गच्छदारले आज सिंहदरबारमा सभामुख सुवासचन्द्र नेम्वाङलाई भेटेर संव...

वार्ताबाट समस्या समाधान गर्न राष्ट्रसंघको आग्रह

काठमाडौं १७ भदौ । संयुक्त राष्ट्रसंघले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चिन्ता व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको छ ।  महासचिव बान कि मुनले नेपालको पछिल्लो राजनीतिक घटनालाई नजि...

आन्दोलनमा दमनबारे मधेसी मोर्चाद्वारा अन्तर्राष्ट्रिय जगतलाई जानकारी

काठमाडौं १६ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले आफूहरुको आन्दोलनमा सरकारले अत्याधिक बल प्रयोग गरेको भन्दै अन्तराष्ट्रिय समुदायलाई जानकारी गराएको छ । कुटनीतिक नियोग र अन्तर्राष्ट्रिय सञ्चारमाध्यम...