Thaha

Sunday 22 September - 11:30 am NST

राजनिति

भुकम्पले भत्काएको घर आफैले बनाउनुपर्ने

काठमाडौं, २० माघ । विनाशकारी भूकम्पबाट भत्किएका घर, पीडित नागरिक आफैंले बनाउनुपर्ने भएको छ ।  घरको पुनर्निर्माणका लागि आवश्यक पैसा र प्राविधिक सहयोग भने सरकारले उपलब्ध गराउनेछ । राष्ट्रिय पुननिर...

वार्ताबाटै समाधान निस्कनेमा मोर्चा विश्वस्त

काठमाडौं, २० माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताबाट नै समस्याको समाधान निस्कनेमा मधेसी मोर्चा विश्वस्त रहेको बताउनुभएको छ । मधेसी पत्रकार समाज पर्साले आज वीरगन्जमा गरेक...

सञ्चार नीति पुनरावलोकनका लागि समिति गठन

काठमाडौं, २० माघ । सरकारले आमसञ्चार नीतिको मस्यौदा तयार पार्न काशीराज दाहालको संयोजकत्वमा समिति बनाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार नीतिलाई पुनरावलोकनका ...

फोरम नेपाल फुटाउने अन्सारीको चेतावनी

काठमाडौं, २० माघ । संघीय समाजवादी फोरम नेपालका नेता रिजवान अन्सारीले नेतृत्वले माग पुरा नगरे पार्टी फुट्ने चेतावनी दिनुभएको छ । थाहासञ्चार नेटवर्कको कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै अन्सारीले नेतृत...

मट्टितेल वितरण

काठमाडौं, १९ माघ । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि मट्टितेल बिक्री वितरण गरिरहेको छ ।  निगमले उपत्यकाका ३६ वटा डिपोबाट एकलाख ८ हजार लिटर मट्टितेल बिक्री वितरण गर्न लागेक...

छुट्टा–छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, १९ माघ । छुट्टा छुुट्टै ठाउँमा भएका दुर्घटनामा आज बिहान ३ जनाको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरमा आज विहान बसको ढोकाबाट ओर्लने क्रममा सोही बसले किचेर एक युवकको मृत्यु भएको छ । मृत्यु हु...

बन्दका कारण जनकपुरधामको जनजीवन प्रभावित

काठमाडौं, १८ माघ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालगायतका संगठनहरुको आवहनमा आज गरिएको धनुषा बन्दका कारणले विहान देनि नै जनकपुरधामको जनजीवन प्रभावित बनेको छ । नेपाली काँग्रेसका सांसदहरुले मधेशी जनता...

प्रधानसेनापति क्षत्री भारत प्रस्थान

काठमाडौं, १८ माघ । प्रधानसेनापति राजेन्द्र क्षत्री आज भारत जानु भएको छ । भारतका स्थल सेनाध्यक्ष जनरल दलवीर सिंहको औपचारिक निमन्त्रणामा उहाँ भारत जानु भएको होे । प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पट...

आजदेखि लोडसेडिङ फेरि बढ्यो

काठमाडौं, १८ माघ । नेपाल विधुत् प्रधिकरणले आजदेखि लोडसेडिङको समय फेरि बढाएको छ । यसअघि साताको ८३ घण्टा हुँदै आएको लोडसेडिङ बढाएर प्राधिकरणले आजदेखि साताको ९१ घण्टा पु¥याएको हो । अहिले दैनिका १२ घण...

आन्दोलनरत मधेशी मोर्चाको सचिवालय बैठक

काठमाडौं, १८ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे तराई मधेस लोकतान्त्रिक पार्टिको संसदिय दलको कार्यलय सिंहदरबारमा बस्ने सद्भावन पार्टिका महास...