Thaha

Friday 03 May - 4:00 pm NST

राजनिति

मन्त्रीपरिषद निर्णय ।

काठमाण्डौं, जेठ २५ । सरकारले उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको चीन भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा बसेको बैठकले पासाङको पर्सी २८ गतेदेखि असार २ सम्म हुने चीन भ्रमणलाई स्वीकृति...

भुकम्पपीडितका लागि संकलित रकम सरकारले दुरुपयोग गर्न खोजेको काँग्रेसको आरोप

काठमाण्डौं । सरकारले आफू निकट एनजीओ मार्फत पैसा दुरुपयोग गर्न खोजेको आरोप लगाउँदै देउवाले कुनै पनि हालतमा त्यसलाई स्वीकार नगर्ने र जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताउनुभयो । संविधान कार्यान्वयनका...

आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाडौं, २३ जेठ ।  आज विश्व वातावरण दिवस । “हाम्रो जिवजन्तु, हाम्रो वातावरण र वन, संरक्षण गरौं लगाई सम्पूर्ण तन, मन र धन” भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ...

साविक अनुसार आयात भएपनि अझै ग्याँसको आपूर्तिमा समस्या

काठमाडौं, २१ जेठ । नेपाल आयल निगमले खाना पकाउने ग्यास माग अनुसार अझै आपूर्ती गर्न सकेको छैन । पाँच महिना लामो भारतीय नाकाबन्दीका कारण बजार असन्तुलित भएकाले साविकको आयातले माग धान्न समस्या भएको निगमले...

बजेटमाथीको सैद्धान्तिक छलफल आज सकिने

काठमाडौं, २१ जेठ । आर्थिक वर्ष २०७३÷७४ को बजेटमाथिको सैद्धान्तिक छलफल आज सकिने भएको छ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसदको बैठकमा बोल्न बाँकी सदस्यले आफ्ना धारणा राख्नेछन । त्यसका लागि दुई...

माओवादी केन्द्रमा १ हजार ९९ जनाको जम्बो महाधिवेसन आयोजक समिती

काठमाडौं, २० गते ।  नेकपा माओवादी केन्द्रले १ हजार ९९ सयजनाको महाधिवशेन आयोजक समिति बनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको पोलिटव्यूरो बैठकले १ हजार ९९ जनाको महाधिवेशन आयोजक समित...

पत्रकार महासंघ सल्यानका अध्यक्ष शर्माको निधन

काठमाडौं, २० जेठ । नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष शालिकराम शर्माको आज विहान निधन भएको छ । भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहान ४ बजे ५२ वर्षीय शर्माको निधन भएको हो । उहाँ रक्त क्यान...

सरकार फेर्न भारतीय दूतहरुले चलखेल शुरु गरेको बिजुक्छेंको आरोप

काठमाडौं, २० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहितले सरकार परिवर्तनका लागि भारतीय दूतहरुको चलखेल शुरु भएको बताउनु भएको छ । बिहान आफ्नै निवास भक्तपुरमा पत्रकारहरुसंग कुराका...

निजामति कर्मचारीमा एमाले निकट संगठन पहिलो

काठमाडौं, २० जेठ । निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनावमा एमाले निकट निजामति कर्मचारी संगठन पहिलो भएको छ । एमाले निकटको संगठनले विभाग र जिल्ला गरी ८० वटामा जित हासिल गर्दै पहिलो भएको छ । ...

सूर्तीजन्य पदार्थ सेवनका कारण नेपालमा हरेक वर्ष १५ हजार जनाको मृत्यु

काठमाडौं, १८ जेठ ।  विश्व सूर्तीजन्य पदार्थ रहित दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सूर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्ने गरी सूर्तीजन्य पदार्थको उत्पादनको सादा प्या...