काठमाडौं, साउन १० । म्युनिख शहरमा आक्रमण भएको चार दिन नबित्दै जर्मनीको आन्सबाक शहरमा अर्काे आक्रमण भएको छ । सांगितिक कार्यक्रम भइरहेको एक रेष्टुरेन्ट बाहिर भएको आत्मघाती बम बिस्फोटमा एक जनाको मृत्यु ...
काठमाण्डौं, साउन ७ । बिहानेदखी सम्पर्कवीहिन भएको भारतीय वायुसेनाको मालवाहक विमान अझै भेटिएको छैन । विमान बंगालको खाडीमा खसेको हुनसक्ने आशंका गर्दै वायुसेना, नेवी र कोस्ट गार्डले सोही क्षेत्रमा संयुक्...
काठमाण्डौं, साउन १ । टर्कीको इस्तानबुलमा सेनाको एक समूहले गरेको सैन्य ‘कु’ को प्रयास असफल भएको छ । कूको प्रयास असफल भएपछि सैनिकहरुले टाउकोमा हात राखेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेका सैनिकहरुलाई रा...
काठमाडौं, ३१ असार । फ्रान्समा ट्रकले ठक्कर दिएको ठुलो संख्यामा मानिसहरुको ज्यान लिएको घटनापछि ३ दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । जारी संकटकाललाई थप ३ महिना लम्ब्याउने घोषणा गरिसकेको फ्रान्सेली सर...
काठमाडौं, ३० असार । बेलायती नवनियुक्त प्रधानमन्त्री थेरेसा मे ले निवर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले अघि सारेको सामाजिक न्यायको अभियानलाई निरन्तरता दिने बताउनुभएको छ । पदभार ग्रहण गरेलगत्तै सम्ब...
काठमाडौं, २६ असार । दक्षिणी सुडानमा राष्ट्रपति र उपराष्ट्रपतिका सुरक्षाकर्मीबीच भएको गोली हानाहानमा सयौ मानिसको मृत्यु भएको छ । राष्ट्रपति साल्भा किर र उपराष्ट्रपति रिक मचार समर्थीत सुरक्षाकर्मीबीच रा...
काठमाण्डौं, १५ असार । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वव्यापी असमानतालाई सम्बोधन गर्न नसकिए सन् २०३० सम्ममा रोकथाम गर्न सकिने रोगबाट ६ करोड ९० लाख बालबालिकाले ज्यान गुमाउन सक्ने बताएक...
काठमाण्डौं, असार १२ । भारतको दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियालाई प्रहरीले पक्राउ गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको आवासमा आत्मसमर्पणका लागि गएका सिसोदिया सहित आम आदमी पार्टीका ६० भन्दा बढी...
काठमाण्डौं, असार १० । बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । हिजो भएको ऐतिहासीक जनमत संग्रहको परिणामसँगै प्रधानमन्त्री क्यामरुनले आगामी अक्टोवरसम्म राजीनामा दि...
काठमाण्डौं, असार ३ गते । भारतको अहमदाबाद विशेष अदालते गुजरात दंगा सम्बन्धी मुद्दामा ११ जनालाई जन्मकैदको सजाय सुनाएको छ । अदालतले अन्य एक अभियुक्तलाई १० बर्ष र १२ जनालाई सात वर्षको जेल सजाय सुनाएको बि...