Thaha

Saturday 21 September - 6:32 pm NST

राजनिति

राष्ट्रपति डा. रामशरण यादवले घोषणा गर्नुभएको नेपालको संविधान २०७२ मा के के उल्लेख छन् ?

नेपालको संविधान २०७२, २७ भाग, ३०२ धारा र ९ वटा अनुसूचीको रहेको छ । यो निक्कै लचिलो छ । संसदको दुई तिहाइ बहुमतबाट आवश्यकता अनुसार संविधान परिमार्जन गर्न सकिनेछ । नयाँ संविधानले २०६२÷६३ को जनआन्दोलनको उ...

राष्ट्रपतिद्धारा नेपालको नयाँ संविधान घोषणा

काठमाण्डौं, ३ असोज । आफ्नो लागि आफैं संविधान बनाउने नेपालीको बर्षौदेखिको चाहना आज पुरा भएको छ । राष्ट्रपति डा. रामवरण यादवले नयाँ वानेश्वरमा रहेको संपिवधानसभा भवनबाट नेपालको नयाँ संविधान २०७२ घोषणा गर...

नयाँ संविधान घोषणा हुदै, संविधान सार्वजनिक गर्ने विशेष समारोहका लागि संविधानसभा भवनमा भव्य तयारी

काठमण्डौं, ३ असोज । नेपालको संविधान आज सार्वजनिक हुँदैछ । राष्ट्रपति डाक्टर रामवरण यादवले संविधानसभा भवन नयाँ बानेश्वरमा नेपालको संविधान सार्वजनिक गरेपछि अन्तरिम संविधान २०६३ को खारेज हुनेछ र नय...

उत्सवमा सहभागी हुन सबैलाई तीन दलको आह्वान / असन्तुष्ट पक्षको माग पुरा गर्ने प्रतिवद्धता

काठमाडौं, २ असोज । मुख्य तीन दलले असन्तुष्ट पक्षले उठाएको माग पुरा गर्ने प्रतिबद्धता जनाउँदै नयाँ संविधान जारी हुने उत्वसमा सहभागि हुन सबैलाई आग्रह गरेका छन् ।  प्रधानमन्त्री निवास वालुवाटारमा नेपाली ...

संविधान घोषणाका लागि सुरक्षा व्यवस्था कडा

काठमाण्डौं, २ असोज । नयाँ संविधान घोषणालाई मध्यनजर गर्दै सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ । सुरक्षालाई ध्यानमा राखी चारै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अनुसन्धान विभ...

संसद अधिवेशन अन्त्य / नयाँ राष्ट्रपति, प्रधानमन्त्री चयन पछि धकेलियो

काठमाडौं २ असोज । व्यवस्थापिका संसदको चौथो अधिवेशन शबिनबारदेखि अन्त्य भएको छ ।  शुक्रबार राति ९ बजेदेखि संसद् अधिवेशन सकिने बेहोरा उल्लेख गरेर राष्ट्रपति डाक्टर रामवरण यादवले पठाएको पत्र सभाम्ुख सुुवा...

तीन दलको संयुक्त पत्रकार सम्मेलन ४ बजे

काठमाडौं, २ असोज । संविधान जारी गर्ने अन्तिम तयारीका बारेमा मुख्य तीन दलबीच छलफल भएको छ ।

जयशंकर स्वदेश फिर्ता

काठमाडौं, २ असोज । भारतीय बिदेश सचिब एस जयशंकरले नेपालमा संविधान निर्माण होस् भन्ने पक्षमा भारत रहेको बताउनुभएको छ । स्वदेश फर्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय बिमास्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्द...

कोरियन भाषा परिक्षामा ५१ हजार सहभागि

काठमाडौं, २ असोज । वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य बनेको कोरिया जानका लागि इपीएस भाषा परीक्षा आजदेखि सुरु भएको छ । भोली सम्म चल्ने परीक्षा यसपटकदेखि पोखरामा पनि संचालन भइरहेको छ । आज र भोली दुई...

संविधानजारी गर्ने भव्य तयारी, बेलुकीसम्म सजावटको काम सकिने

काठमाडौं, २ असोज । नयाँ संविधान सार्वजनिक गर्ने विशेष समारोहका लागि संविधानसभा सचिवालयले तयारी थालेको छ । भोली संविधानसभा भवन नयाँ बानेश्वरमा हुने विशेष समारोहका लागि सजावटको काम भैरहेको संविधानसभा सच...