Thaha

Saturday 21 September - 7:59 pm NST

राजनिति

नेपाल पत्रकार महासंघले आज ६१ औं स्थापना दिवस मनाउँदै

काठमाण्डौं, १६ चैत ।  नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज आफ्नो ६१ औं स्थापना दिवस मनाउँदैछ । दिवसका अवसरमा काठमाण्डुमा महासंघ केन्द्रिय समिति तथा जिल्ला शाखाहरुले बिहान प्र...

ट्राफिक नियम उल्लघन गर्ने एक हजार भन्दा बढी कारबाहिमा

काठमाडौं १४ चैत । काठमाडौं उपत्यकामा ट्राफिक नियम बिपरित सवारी चलाउने १ हजार ५ सय ८७ जना कारवाहीमा परेका छन् । पछिल्लो २४ घण्टामा भएको कारवाहीमा पर्नेमा जथाभावी यात्रु चढाउने ओराल्ने बसका चालक ३ सय २...

मासु बधशाला व्यवस्थित गर्न स्वच्छ मासु अभियान सुरु उपत्यकाका मासु पसल र बधशालाको दैनिक अनुगमन गरिने

काठमाडौं, १४ चैत । मासु बधशाला ब्यवस्थित गर्न र उपभोक्तालाई सचेत गराउन भन्दै सरकारले स्वच्छ तथा स्वस्थ मासु अभियान सन्चालन शुरु गरेको छ । पशुपंक्षी विकास मन्त्रालयले बधशालाहरु ब्यवस्थित बनाउन, मासु प...

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

काठमाडौं, १४ चैत । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली ८ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । बेइजिङमा महत्वपूर्ण भेटवार्ता र सम्झौता पछि सान्या हुँदै छेन्दु पुगेका प्रधानम...

शान्ति र गरिबीसँगै अघि बढ्न सक्दैन : प्रधानमन्त्री ओली

काठमाडौं, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति र गरिबीसँगै अघि बढ्न नसक्ने बताउनुभएको छ । चीनको सान्या सहरमा भइरहेको बोआओ फोरमको बार्षिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ...

सहयोग गर्न पौडेललाई देउवाको आग्रह

काठमाण्डौं चैत १० । कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा सहयोग गर्न वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । पौडेल निवास बोहराटार पुगेर देउवाले सहयोगक गर्न देउवाले आग्रह गर्न...

नेपाल—चीन ईन्धन व्यापार सम्झौताका लागि तयार

काठमाण्डौं, चैत १० । नेपाल र चीन इन्धन व्यापार सम्झौताका लागि तयार भएका छन् । बेइजिङमा १५ बुँदे संयुक्त वक्तव्य जारी गर्दै नेपाल र चीनले ईन्धन सम्झौताका लागि तयार रहेको प्रष्ट पारेका हुन् । संयुक्त वक...

ग्रेटर नेपालद्धारा नेपालको नक्साबारे राजकुमार ह्यारीको ध्यानाकर्षण

काठमाण्डौं, चैत १० । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले बेलायती दूतावास मार्फत राजकुमार ह्यारीलाई सुगौली सन्धिपूर्वको विशाल नेपालको नक्शा दिएको छ ।  बेलायती दूताबास लैनचौर पुगेर मोर्चाको प्रतिनिधि मण्ड...

राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्जमा जलयात्रा, होमस्टे र जंगल सफारीमा व्यस्त

काठमाण्डौं, ८ चैत ।  बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड  ह्यारी आज बिहानै बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर जलयात्रा, होमस्टे र जंगल सफारीमा व्यस्त हुनु भएको छ । जलयात्राको मज्...

बेलायती राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुन्जमा, आजै बेलुका लमजुङ पुग्ने

काठमाण्डौं, ८ चैत ।   नेपालको औपचारिक भ्रमणमा शनिवार काठमाडौं आएका बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारी आज बर्दिया पुग्नु भएको छ । हेलिकप्टर मार्फत उहाँ बर्दिया राष्ट्रिय निकुञ्जक...