Thaha

Saturday 21 September - 9:22 pm NST

राजनिति

सामाजिक सञ्जालमार्फत भारतको विश्वव्यापी रुपमा आलोचना

काडमाण्डौं, ५ असोज । नेपालको नयाँ संविधानका विषयमा भारतको नकारात्मक प्रतिक्रिया र भूमिका देखिएपछि सामाजिक सञ्जाल मार्फत विश्वव्यापी रुपमै भारतको चर्को आलोचना भईरहेको छ ।

गाडि चढ्नेले साईकल चढ्न तयार हुनुहोस् : प्रचण्ड

काठमाण्डौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नाकाबन्दी गरे सामना गर्नका लागि तयार रहन आग्रह गर्नुभएको छ । एकीकृत माओवादी नेता गोपाल किराँतीले लेखेको पुस्तक प्रच...

पेट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई भारतद्धारा नेपाल प्रवेशमा रोक

असोज, ५ काठमण्डौं ।  भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई नेपाल प्रवेश गर्न रोकेको छ । भन्सार जाँचपास नगरी ट्याङ्करहरुलाई भारत पारी नै रोकिएको हो । रक्सौलबाट तेल भरेर भन्सार आईपुगेक...

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रधानद्वारा राजिनामा

काठमाण्डौ, ४ असोज । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले पदबाट राजिनामा दिनुभएको  छ । गत जेठ २२ गते प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका प्रधानले संविधान जारी भएको एक दिनपछि सोमवा...

असन्तुक्ष पक्षका माग सम्बोधन गर्ने शिर्ष नेताको प्रतिबद्धता

काठमाण्डौं, ४ असोज । प्रमुख तीन  दलका शीर्र्ष नेताले असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै वार्तामा आउन असन्तुष्ट पक्षलाई आह्वान गरेका छन् । नयाँ संविधान जारी भएको खुसियालीमा सैनिक म...

संविधान संसोधनको लागि अलग्गै टिम बनाए सहयोग गर्छौः अध्यक्ष झा

काठमाडौ, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले टिम बनाए आफूहरु सहयोग गर्न तयार रहेका बताउनुभएको छ ।

प्रचण्डले भने– भारतले नेपालको स्वतन्त्रताको सम्मान गर्नुपर्छ, हामी एस म्यान होईनौं

काठमाण्डौ, ४ असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको स्वतन्त्रताको सम्मान गर्न भारतलाई आग्रह गर्नुभएको छ ।

मोहन वैद्य किरण नेतृत्वको माओवादीलाई संविधान अस्विकार्य (मुख्य १० कारण सहित )

काठमाडौं, ४ असोज  । मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले अहिलेको संविधानलाई प्रतिक्रान्तिकारी संविधान भएको टिप्पणी गरेको छ । उसले संविधानजारी भएको दिनलाई कालो दिवसका रुपमा लिई बिरोधमा उत्रिन...

गाविस भवनमा आगजनी

कपिलवस्तु, ४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलबस्तुको बलुहवा गाबिसको कार्यालयमा आगजनी गरेका छन् ।

आज मुख्य तीन दलको संयुक्त सभा

काठमाडौं, ४ असोज । संविधानसभाबाट संविधान जारी भएको खुशीयालीमा मुख्य तीन दलले आज काठमाडौंको टुंडिखेलमा संयुक्त आमसभा गर्ने भएका छन् ।