Thaha

Sunday 22 September - 5:16 pm NST

राजनिति

संसदको बैठक आज पनि बस्ने, संशोधन विधेयकमा छलफल गर्ने तयारी

काठमण्डौं, १३ पुस ।  हिजो गणपुरक संख्या नपुगेर स्थगित भएको संसद बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे बस्ने आजको बैठकबाट संविधान संसोधन विधेयक अघि बढाउने तयारी छ । हिजो मनमोहन अधिकारी स्वास्थ्य विज...

प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी

काठमण्डौं, १३ पुस ।  प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा बैठकमा संविधान संसोधन विधयेक अघि बढाउने बिषयमा छलफल केन्द्रित रहेको नेताहरुले बताएका छन् ...

विवाहपन्चमी काण्डमा १५ जनालाई पक्राउ गरी कारबाही थालेको गृहमन्त्रीको जानकारी

काठमण्डौं, १२ पुस ।  गृहमन्त्री शक्ति बस्नेतले जनकपुरको रामजानकी मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुरब्यहार संलग्नलाई पक्राउ गरि मुद्धा चलाइसकेको बताउनु भएको छ । नयाँबानेश्वरमा जा...

गणपुरक संख्या नपुगेपछि संसद बैठक स्थगित

काठमण्डौं, १२ पुस ।  गणपुरक संख्या नपुगेपछि संविधान संसोधन विधेयक माथि संसदमा आज छलफल हुन  सकेन । मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक माथि छलफल भएर निर्णयार्थ पेस गर्ने क्रमम...

मन्त्रिपरिषद् विस्तार विरुद्धमा सर्वोच्च आदालमा रिट दायर

काठमण्डौं, १२ पुस ।  मन्त्रिपरिषद् विस्तार विरुद्धमा सर्वोच्च आदालमा रिट दायर भएको छ । अधिवक्ताहरु रोशनकुमार झा, प्रभुचन्द्र झा र डिल्ली प्रसाद न्यौपाने संयुक्त रुपमा रिट दायर गर्नुभएको हो । प्र...

कांग्रेस, मोर्चा र ए माओवादीवीचको छलफल निष्कर्षहीन

काठमाण्डौं, पुस ११ । मधेशी मोर्चालाई सहमतिमा ल्याउने मुख्य दलहरुको प्रयास असफल भएको छ । भोलि संविधान संसोधन विधेयकमाथि छलफल सुरु हुनअघि मोर्चालाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्...

चन्द राप्रपाको अध्यक्ष

काठमाण्डौं, पुस ११ । लोकेन्द्रबहादुर चन्द राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्नुभएको छ ।  यसअघि भएको सहमती अनुसार अध्यक्ष पशुपति शमशेर राणाले चन्दलाई आज अध्यक्ष पद हस्तान्तरण गर्नुभएको हो ।

कांग्रेसका पुराना क्रियाशील सदस्यको सदस्यता वितरण सुरु

काठमाण्डौं, पुस ११ । नेपाली कांग्रेसले पुराना क्रियाशील सदस्यको सदस्यता वितरण सुरु गरेको छ । केन्द्रमा विवाद नटुंगिंदै कांग्रेसले क्रियाशील सदस्यता वितरण गरेको सुरु गरेको हो । काभ्रे क्षेत्र नम्बर—१  ...

सीमाङकन कुनैपनि हालतमा परिवर्तन हुन्न : देउवा

काठमाण्डौं, पुस ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले सात प्रदेशको सीमाङ्कन कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ ।  प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेल...

बाध्यताले मन्त्रालय फुटाएर मन्त्रिपरिषद विस्तार गर्नुपरेकोः वनमन्त्री सापकोटा

काठमाण्डौं, पुस ११ । वनमन्त्री अग्निप्रसाद सापकोटाले बाध्यताका कारण मन्त्रालय फुटाएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्नुपरेको बताउनुभएको छ । चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै मन्त्री सा...