काडमाण्डौं, ५ असोज । नेपालको नयाँ संविधानका विषयमा भारतको नकारात्मक प्रतिक्रिया र भूमिका देखिएपछि सामाजिक सञ्जाल मार्फत विश्वव्यापी रुपमै भारतको चर्को आलोचना भईरहेको छ ।
काठमाण्डौं, ५ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नाकाबन्दी गरे सामना गर्नका लागि तयार रहन आग्रह गर्नुभएको छ । एकीकृत माओवादी नेता गोपाल किराँतीले लेखेको पुस्तक प्रच...
असोज, ५ काठमण्डौं । भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई नेपाल प्रवेश गर्न रोकेको छ । भन्सार जाँचपास नगरी ट्याङ्करहरुलाई भारत पारी नै रोकिएको हो । रक्सौलबाट तेल भरेर भन्सार आईपुगेक...
काठमाण्डौ, ४ असोज । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतीक प्रधानले पदबाट राजिनामा दिनुभएको छ । गत जेठ २२ गते प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भएका प्रधानले संविधान जारी भएको एक दिनपछि सोमवा...
काठमाण्डौं, ४ असोज । प्रमुख तीन दलका शीर्र्ष नेताले असन्तुष्ट पक्षका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै वार्तामा आउन असन्तुष्ट पक्षलाई आह्वान गरेका छन् । नयाँ संविधान जारी भएको खुसियालीमा सैनिक म...
काठमाडौ, ४ असोज । संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसी र थारुहरुको माग संबोधन गर्ने गरी संविधान संसोधनको लागि सरकारले टिम बनाए आफूहरु सहयोग गर्न तयार रहेका बताउनुभएको छ ।
काठमाण्डौ, ४ असोज । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको स्वतन्त्रताको सम्मान गर्न भारतलाई आग्रह गर्नुभएको छ ।
काठमाडौं, ४ असोज । मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीले अहिलेको संविधानलाई प्रतिक्रान्तिकारी संविधान भएको टिप्पणी गरेको छ । उसले संविधानजारी भएको दिनलाई कालो दिवसका रुपमा लिई बिरोधमा उत्रिन...
कपिलवस्तु, ४ असोज । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले कपिलबस्तुको बलुहवा गाबिसको कार्यालयमा आगजनी गरेका छन् ।
काठमाडौं, ४ असोज । संविधानसभाबाट संविधान जारी भएको खुशीयालीमा मुख्य तीन दलले आज काठमाडौंको टुंडिखेलमा संयुक्त आमसभा गर्ने भएका छन् ।