काठमाण्डौं । लमजुङमा छोराको कुटपीटबाट घाईते भएका दुईजनाको आज बिहान मृत्यु भएको छ । लमजुङको बाँझोखेत—१ का ३६ वर्षीय तीर्थबहादुर घलेले गएराती ढोकाको आग्लो र दाउराको चिर्पटले हिर्काएर घाईते ...
काठमाण्डौं, ६ चैत । नयाँ शक्ति नेपालले आजदेखि काठमाडौंमा ‘क्लिन काठमाडौं, ग्रीन काठमाडौं’ अभियान थालेको छ । नयाँ शक्ति नेपालले उपत्यका केन्द्रित ‘क्लिन काठमाडौं, ग्रिन काठमाडौ...
काठमाण्डौं, चैत ५ । वीर अस्पतालमा एमआरआई सेवा शुरु भएको छ । निजी अस्पतालमा महँगो मूल्यमा एमआरआई गराउँदै आएका नेपालीले अब सस्तोमै वीर अस्पतालमा एमआरआई सेवा प्राप्त गर्ने छन् । बाहिर बाह्र हजारसम्म तिर...
काठमण्डौं, ४ चैत । विश्वका खुशी राष्ट्रहरुको सूचीमा नेपाल १ सय ७ औं स्थानमा परेको छ । संयुक्त राष्ट्रसंघको सस्टेनेबल डेभलपमेन्ट सोलुसन्स नेटवर्कले प्रकाशित गरेको सर्वेक्षण प्रतिवेदन अनुसार नेपाल खुशी...
म्याग्दी, २ चैत । खाजा खान बोलाएकी एक युवतीले नसालु पदार्थ खुवाएर बेनीको हाडेभिरमा व्यवसाय गर्दै आएका कुलदीप जुक्जालीका साथमा रहेको सुन, मोबाइल टेलिफोन र पैसा लुटेकी छन् । सोमबार साँझ बेनीको ...
काठमण्डौं, २ चैत । नेपाल तामाङ घेदुङको आठौ महाधिवेशनबाट अध्यक्षमा मोहन गोले निर्वाचित हुनु भएको छ । चितवनमा गएराति अबेर सम्पन्न महाधिवेसनमा गोलेले प्रतिस्पर्धी कुमार ब्लोनलाई २५ मत अन्तरले पराज...
गुल्मि, २८ फागुन । बिधवा बुहारीलाई छोरीलाई जस्तैगरी कन्यादान गरेर धुमधाम बिबाह गराई दिएका गुल्मिका एक दम्पतीलाई नागरिक अभिनन्दन गरिएको छ । अमर कल्याण महिला विकास बहुउदेश्य सहरकारीलगायत जिल्लाका...
काठमाण्डौं, २७ फागुन । विश्व मृगौला दिवस आज बालबालिका र मिर्गौला रोग, रोकथामका लागि समयमै तत्पर होऔं नाराका साथ आज विभिन्न जनचेतना मूलक कार्यक्रम गरी मनाईंदैछ । बालबालिकामा पिसाबको संक्रमण हुने...
काठमण्डौं, २४ फागुन । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा भगवान शिवको पूजा अर्चना र रुद्राभिषेक गरी मनाइँदैछ । विभिन्न नामले पुकारिने शिव प्रादुर्भाव भएको दिनका रुपमा शिवरात्रि मनाउने पर...
काठमण्डौं, २३ फागुन । बर्दियामा गएराती जन्ती बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २० जना घाईते भएका छन । बर्दियाको बबई नगरपालिका १० शाहीपुरबाट जन्ती लिएर धधवार फर्किदै गरेको...