Thaha

Friday 22 May - 10:05 pm NST

खेल

बंगबन्धु गोल्डकप फुटबलका लागि नेपाली टोलीको घोषणा

काठमाण्डौं, पुस २० । बंगलादेशमा आयोजना हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आज घोषणा गरेको टोलीमा एलन न्यौपाने, अमृत चौधरी र बिकेश...

सम्झौता नविकरण नगर्ने ओसेम्सको घोषणा

काठमाण्डौं, पुस १८ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिसिया ओसेम्सले सम्झौता नविकरण नगर्ने घोषणा गर्नुभएको छ । अखिल नेपाल फुटबल संघ एन्फासँग भिजन नै नभएको भन्दै उहाँले समाजिक सञ्जाल ट्विट...

पश्चिमाञ्चल क्षेत्रीय पुरुष फुटबलको उपाधि नवलपरासीलाई

काठमाण्डौं, पुस १८ । बुटवलमा भएको पश्चिमाञ्चल क्षेत्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिवल संघ नवलपरासीले जितेको छ । मणिमुकुन्द भलिवल क्लबको आयोजनामा लुम्बिनी एक्स्पोमा आयोजना गरिएको प्रतियो...

सागका लागि कुस्तीतर्फ पुरुष र ब्याडमिन्टन तर्फका खेलाडी छनोट

काठमाण्डौं, पुस १४ । भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद सागका लागि कुस्तीतर्फका पुरुष खेलाडी छनोट भएका छन् । राष्ट्रव्यापी खुला कुस्ती छनोट प्रतियोगिताको दोश्रो दिन आज आ–आफ्नो प्रतिस्पर्धाम...

१९ वर्षमुनिको विश्वकप क्रिकेटको विशेष तयारीका लागि नेपाली टोली भोलि भारत जाने

१९ वर्षमुनिको विश्वकप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीले भारतमा विशेष तयारी गर्ने भएको छ । त्यसका लागि २४ सदस्यीय नेपाली टोली  टोली भोली भारत जाने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

साफ च्याम्पियनसीप अन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदै

काठमण्डौं, १३ पुस ।  भारतमा जारी साफ च्याम्पियनसीप अन्तर्गत आज समूह चरणका अन्तिम खेल हुँदैछ । नेपाली समय अनुसार दिउँसो पौने ४ बजे हुने खेलमा भुटान र बंगलादेश भिड्ने भएका छन् भने बेलुकी पौने ७ बज...

माल्दिभ्स साफ च्याम्पियनसीपको सेमिफाईनलमा

काठमाण्डौं, पुस ११ । माल्दिभ्स भारतमा चलिरहेको एघारौं साफ फूटबलको सेमिफाईनलमा प्रवेश गरेको छ । समूह बी अन्तर्गतको आफ्नो दोस्रो खेलमा बंगलादेशलाई एकका विरुद्ध तीन गोलले हराउँदै माल्दिभ्स एक  खेल अ...

आईसीसी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा

बंग्लादेशमा हुने १९ बर्षमुनीको आईसीसी विश्वकप क्रिकेटका लागि नेपाली टोलीको घोषणा गरिएको छ । राजु रिजालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानले आरिफ शेखलाई...

साफ च्याम्पियनसीप खेल्न नेपाली टोली बंग्लादेशबाट भारत प्रस्थान

काठमाण्डौं, पुस ६ । नेपाली राष्ट्रिय फुटबल टोली साफ च्याम्पियनसीप खेल्न भारत गएको छ । साफको तयारीका लागि बंग्लादेशको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेलेर प्रशिक्षणमा रहेको टोली आज बिहान ढाकाबाट दिल...

श्रीलंकाविरुद्धको टेस्ट श्रृंखला २—० ले न्यूजिल्याडको पक्षमा

काठमाण्डौं, पुस ६ । न्यूजिल्यान्डले श्रीलंकाविरुद्धको टेस्ट श्रृंखला जितेको छ । बिहान ह्यामिल्टनमा सकिएको दोस्रो तथा अन्तिम टेस्टमा ५ विकेटको जित हासील गर्दै न्यूजिल्यान्डले श्रृंखला २—० ले आफ्नो पक्ष...