Thaha

Saturday 21 September - 1:34 pm NST

राजनिति

राप्रपा नेपाल संविधानसभामा फर्कियो

काठमाण्डौ, २६ भदौं । राप्रपा नेपालले संविधानसभाको बाँकी प्रक्रियामा सहभागी हुने निर्णय गरेको छ ।

प्रचण्ड र गच्छदारबीच भेटवार्ता

काठमाडौं, २६ भदौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारबीच भेटवार्ता भएको छ । बिहान भएको भेटमा   वार्ताका माध्यमबाट...

पश्चिम तराई सामान्य बन्दै

काठमाडौं, २६ भदौ । पश्चिमी तराईमा भने आन्दोलनको प्रभाव कम हुँदै गएको छ  । ९ जनाको ज्यान जाने गरि कैलालीमा भएको हिंसात्मक घटनापछि पश्चिम तराई अशान्त बनेको थियो ।

जनकपुर र महोत्तरी सुनसान, बारामा तीनवटा ट्रकमा आगजनी

काठमाडौं, २६ भदौ । हिजो हिंसात्मक घटना भएका पूर्वी तराइका जिल्ला आज विहानैदेखि सुनासन छन् । धनुषाको जनकपुरमा मानिसहरु घर बाहिर निस्किएका छैनन् ।

मधेशवादी दलले आन्दोलनलाई निरन्तरता दिने

काठमाडौं, २६ भदौ । संघीय समाजवादी फोरम नेपाल लगायत आन्दोलनरत मधेसवादी दल र थारुवान थरुहट संयुक्त संघर्ष समितिले भने आन्दोलनलाई निरन्तर्ता दिने बताएका छन । सरकारले आफूहरुका माग सम्बोधन नगरेकाले वार्ताक...

राप्रपा नेपाल संविधानसभामा फर्किने

काठमाडौं, २६ भदौ । राप्रपा नेपाल संविधानसभामा फर्किने भएको छ । सरकार र मुख्य तीनदलसंग वार्ता गरेर संविधानसभामा फर्किने तयारी राप्रपा नेपालले गरेको छ ।

खेलकुलमन्त्री पुरुषोत्तम पौडेललाई कारबाही गर्न अख्तियारको निर्देशन

काठमाडौं २५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरेको आरोपमा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडललाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।  मन्त्री पौडेलले राष्ट्रिय खेलकुद परिषदमा...

जनकपुरमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु, दुई दर्जन बढी घाईते

काठमण्डौं २५, भदौं । जनकपुरमा प्रहरीको गोली लागेर ३ जना प्रदर्शनकारीको मृत्यु भएको छ । दुई दर्जन भन्दा बढी घाईते भएका छन् । प्रहरीको गोली लागेर धनुषा जमुनियाका श्रीनारायण यादवका १६ वर्षका छोरा नि...

प्रेसविरोधी संविधान नबनाउन महासंघको खबरदारी

काठमाण्डौ, २५ भदौं । नेपाल पत्रकार महासंघले नयाँ संविधानमा रहेका प्रेस स्वतन्त्रताविरोधी प्रावधान हटाउन माग गर्दै कामाडांैमा खबरदारीसभा गरेको छ ।  नेपाल पत्रकार महासंघको अगुवाईमा पत्रकारले बबरमहलमा भे...

दुई दिन संविधान निर्माण प्रक्रिया स्थगन गर्ने तीन दलको निर्णय / मधेशी मोर्चा अझै असन्तुष्ट

काठमाडौं २५ भदौ । प्रमुख तीन दलले संविधान निर्माणको प्रक्रिया दुई दिन स्थगित गरेर असन्तुष्ट पक्षसँग वार्ता गर्ने निर्णय गरेका छन् ।  मधेसवादी सबै दलका सभासद्, राप्रपा नेपाल लगायतका महत्वपूर्ण दल संविध...