Thaha

Saturday 21 September - 3:45 pm NST

राजनिति

संविधानका धारा पारित हुने क्रम जारी

काठमाडौंं, २९ भदौ । संविधान सभामा नयाँ संविधानको परिमार्जित विधेयकमा मतदान चलिरहेको छ । अहिलेसम्म ६४ वटा धारा पारित भएका छन् ।  अस्ती ३, हिजो ५४ र आज ७ वटा धारा पारित गरेको हो ।

झापामा श्रृंखलावद्ध बिस्फोट, डिएसपीसहित ४ प्रहरी घाइते

लक्ष्मी काफ्ले झापा, २९ भदौ । झापाको सुरुङ्गामा आज बिहान बम बिस्फोट हुदाँ नेपाल प्रहरीका डीएसपी सहित ४ जना प्रहरी घाइते भएका छन् ।

प्रेसमा अंकुश लगाउने व्यवस्था संविधानसभाबाट पारित

काठमाण्डौं, २८ भदौ । नयाँ संविधान प्रेस स्वतन्त्रता विरोधी व्यवस्था सहित पारित हुने प्रष्ट भएको छ ।

प्रेसमा अंकुश लगाउने व्यवस्था संविधानसभाबाट पारित

काठमाण्डौं, २८ भदौ । नयाँ संविधान प्रेस स्वतन्त्रता विरोधी व्यवस्था सहित पारित हुने प्रष्ट भएको छ ।

पाँच सभासद संविधानसभामा फर्किए

काठमाण्डौं, २८ भदौ । पार्टीको निर्देशन उल्लंघन गर्दै हिजो मतदान बहिस्कार गरेका नेपाली कांग्रेसका तराई मधेसबाट निर्वाचन ५ जना सभासद् संविधानसभामा फर्केका छन् ।

संविधानसभामा आजसम्म ५७ धारा पारित

काठमाण्डौं, २८ भदौ । संविधानसभाबाट आजसम्म संविधानका ५७ वटा धारा पारित भएका छन् । संविधानको विधेयकमा ३०२ वटा धारा र ३७ भाग छन् ।

कुन धारामा के छ :-

संविधानसभाबाट आजसम्म नेपालको संविधानको परिमार्जित विद्येयक २०७२ का ५७ वटा धारा पारित भएका छन् ।

नयाँ संविधान असोज ३ गते जारी हुने

काठमाण्डौं, २८ भदौ । २००७ सालदेखि जनताका प्रतिनिधिले बनाएको संविधानपाउने जनताको चाहना असोज  ३ गते पूरा हुने भएको छ ।

नेपालको आर्थिक स्वतन्त्रतको परिसुचकमा सुधार

काठमाण्डौं, २८ भदौ । नेपालको आर्थिक स्वतन्त्रतामा सुधार

नेपाल धर्मनिरपेक्ष राष्ट्र, राष्ट्रिय जनावर गाई,  आमा वा बाबुको नामबाट नागरिकता

काठमाण्डौं, २८ भदौ । नेपाल धर्मनिरपेक्ष राष्ट्र नै हुने भएको छ । धर्म निरपेक्षताको ब्याख्या सहितको संशोधन पारित भएको छ । राप्रपा नेपालका कमल थापा लगायतले संशोधन प्रस्ताव राख्दै हिन्दू राष्ट्र हुने भन्...