Thaha

Saturday 21 September - 8:20 pm NST

राजनिति

भोलीदेखी ३ दिन सार्वजनीक विदा

काठमाण्डौं, ७ असोज । सरकारले इस्लाम धर्मालम्वीको पर्व बकर इदको अवसरमा भोलि देशभर सार्वजानिक विदा दिएको छ । गृहमन्त्रालयले आज विज्ञप्ति जारी गर्दै भोली सार्वजनिक विदा दिने निर्णय गरेको जानकारी गराएको ह...

नेपाल भारत सिमा नाका तनाब, दशगजा क्षेत्रमा झडप

सुनील गाउँले बारा सिमरा, ७ असोज नेपाल भारत सिमाको दशगजा क्षेत्रमा धर्नामा बसेका प्रदर्शनकारी र प्रहरी विच आज रक्सौल नाकामा झडप भएको छ । विहान १० बजेबाट नेपाल भारत सिमाको दशगजा क्षेत्रमा धर्नामा बसेका...

तीन दलको बैठक दिउँसो फेरि बस्ने

काठमाडौं, ७ असोज । मधेसवादी दलका माग सम्बोधनका विषयमा दिउँसो बैठक बसेर फेरि छलफल गर्ने भएका छन  । बिहान झण्डै तीनघन्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा तराइमा जारी आन्दोलन र त्यसको समाधानक...

मधेसी मोर्चाले आजदेखि सीमानाका र राजमार्गमा आन्दोलन केन्द्रीत गर्ने

काठमाडौं, ७ असोज आन्दोलन चर्काउने निर्णय गरेका मधेश केन्द्रित दलहरुले आजदेखी सीमा नाका र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने भएका छन । भारतसँगको मुख्य सीमा नाकाहरु वीरगंज, बिराटनगर, भैरहवा, नेपालगंज नाक...

भारतको कदमप्रति विप्लव माओवादीको आपत्ति

काठमाडौं , ६ असोज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतको पछिल्लो कदमप्रति आपत्ति जनाएको छ । नेपालको अखण्डतामाथी बाधा पुराउने उद्देश्यले भारतीय शासकवर्गले दबाव र हस्तक्षेप बढाएको माओव...

नेपालको नयाँ सविधानमा भारतको असन्तुष्टी यस्तो

काठमाडौं, ६ असोज भारतीय विदेश मन्त्रालायको नेपालको संविधानलाई स्वागत नगर्नुको रहस्य सहितको प्रतिवेदन सार्वजनिक भएको छ । संविधानमा विशिष्ठ पदमा जाने व्यक्तिलाई बंशजको नागरिकता हुनै पर्ने र प्रदेशको सीम...

आन्दोलनको रणनीति वनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा

काठमाडौं, ६ असोज । आन्दोलनको रणनीति बनाउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु आज पनि छलफलमा जुटेको छ । संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी र तराई मधेस सदभावना पा...

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाले देशको राजनीतिक अवस्थाका कारण आफ्नो अमेरिका भ्रमण रद्द गर्नु भएको छ ।

भारतले नाकाबन्दी गर्छ भन्ने विश्वास छैन—ओली

काठमाण्डौं, ५ असोज । तराईमा असुरक्षाका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भारतले रक्सौल नाकामा ट्यांकर रोकेको विषयलाई नाकाबन्दीका रुपमा आफुले नलिएको बताउनु भएको छ । संविधान आएको खुशीयालीमा...

ठोस आधार लिएर वार्तामा आउन प्रधानमन्त्रीलाई गच्छदारको आग्रह

काठमाण्डौं, ५ असोज । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले प्रदेशको सिमाङकनका विषयमा सहमति भए आफूहरु वार्तामा आउन तयार रहेको बताउनुभएको छ ।