Thaha

Saturday 21 September - 11:51 pm NST

राजनिति

कांग्रेस वा एमाले मध्ये एक दल प्रतिपक्षमा वस्नुपर्छ–गगन थापा

काठमाडौं, १५ असोज । नेपाली काँग्रेसका युवा नेता गगन थापाले नेपाली काँग्रेस वा नेकपा एमाले मध्य एक दल प्रतिपक्षमा बस्नु पर्ने बताउनु भएको  छ । थाहा संचार नेटवर्कको समाचार मुलक कार्यक्रम द न्यूज प्लसमा ...

तातोपानी नाका छिटो संचालनका लागि एमाओवादी आज दलहरुसँग छलफलमा जुट्ने

काठमाडौं, १५ असोज । चीनसँगको तातोपानी नाका छिटो संचालनका लागि एकीकृत माओवादीले आज दलहरुसँग छलफल गर्ने भएको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तातोपानी नाका स्थलगत अवलोकन तथा चिनियाँ...

संसदको हिउँदे अधिवेशन आजदेखि  सुरु

काठमाडौं, १५ असोज । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठकमा आज राष्ट्रपति डाक्टर रामवरण यादवले संसद आव्हान गरेको पत्र सभामुखले पढेर सुनाउने बाहेक अन्य कार्यसूची तय भइनसकेको संसद...

राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा कमाउँदैन–प्रधानमन्त्री

काठमाडौं, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताको सवालमा सरकारले कुनै हालतमा खुट्टा नकमाउने र कसै साँमु नझुक्ने बताउनुभएको छ ।

प्रमुख तिन दल र आन्दोलनरत मधेसी मोर्चा छलफलमा जुट्दै

काठमाडौं, १४ असोज । प्रमुख तीन र आन्दोलनरत मधेसी मोर्चाबीच आज अनौपचारिक छलफल हुने भएको छ । मोर्चाको तर्फाबाट तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर आज काठमाण्डौ आएपछि अनौपचारिक छलफल हुने प्रधानम...

आन्दोलनरत दलसंगको वार्ताका विषयमा आज मुख्य तीनदलले छलफल गर्ने, मधेसी मोर्चा सहमतिका लागि लचक

काठमाडौं, १३ असोज । अनौपचारिक छलफलका क्रममा सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा लचक भएपछि मुख्य राजनीतिक दलले आज छलफल गरेर सहमतिको पहल गर्ने भएका छन । नेपाली काँग्रेस, नेकपा एमाले र एकीकृत ...

एमालेको राष्ट्रिय कार्यकर्ता भेला आज

काठमाडौं, १२ असोज । नेकपा एमालेले आज काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्दैछ । विहान साढे ११ बजे बबरमहलको एक पार्टी प्यालेसमा सुरु हुने भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुह...

असन्तुष्ट दलसँग आज पनि छलफल

काठमाडौं, १२ असोज । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली असन्तुष्ट दलहरुसँग छलफलका लागि आज पनि सकृय रहेको छ । अहिलेसम्म विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग दिउँसो ४ बजे वार्ताका ...

भट्टराई आज जनकपुर जाँदै

काठमाडौं, १२ असोज । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई आज जनकपुर जाँदै हुनुहुन्छ । उहाले जनकपुरमा रहेको गोपाल धर्मशालाको प्राङगणमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

राष्ट्रिय स्वाधिनताका लागि एमालेले अभियान चलाउने

काठमाण्डौं, ११ असोज । नेकपा एमालेले राष्ट्रिय स्वाधीनताका लागि अभियान संचालन गर्ने भएको छ । काठमाण्डौमा पत्रकारसँग छलफल गर्दै एमाले महासचिव ईश्वर पोखरेलले भोलि राष्ट्रिय कार्यकर्ता भेला गरेर राष्ट्रिय...