Thaha

Sunday 22 September - 4:45 am NST

राजनिति

मुलुकको नयाँ प्रधानमन्त्री आज, ओली र कोइराला मैदानमा

काठमाडौं, २४ असोज । मुलुकको ३८ औं प्रधानमन्त्री चयनका लागि संसदमा आज चुनाव हुँदैछ । बिहान ११ बजे बस्ने व्यवस्थापिका संसद बैठकले कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष के पी ओली मध्येबाट एक जनाल...

कोइराला र ओलीद्वारा प्रधानमन्त्रीमा उम्मेदवारी दर्ता, ओली प्रधानमन्त्री हुने लगभग पक्का

काठमण्डौं, २३ असोज । प्रधानमन्त्रीमा नेपाली कांग्रेस र एमालेले उमेद्वारी दर्ता गएका छन् । आज कांग्रेसका तर्फबाट सभापति एवं काम चलाउ प्रधानमन्त्री सुशील कोईराला र एमालेका तर्फबाट अध्यक्ष केपी श...

सरकारको नेतृत्वका लागि दलहरु आन्तरिक छलफलमा

काठामाडौं, २३ असोज । आगामी सरकारको नेतृत्वका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन । नेकपा एमालेले सरकारको नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीलाई अगाडी सारेको छ । एकीकृत नेकपा माओवादीले एमाले नेतृत्वम...

राप्रपा नेपालद्वारा सरकारमा जाने/नजाने निर्णय लिने जिम्मा अध्यक्ष थापालाई

काठमाडौं २२ असोज । राप्रपा नेपालले सरकारमा सहभागि हुने÷नहुने अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमल थापालाई दिएको छ ।  शुक्रबार बिहान बसेको केन्द्रीय राप्रपा नेपालको केन्द्रीय समिति बैठकले नेपाली काँग...

असोज २४ गते देशले नयाँ प्रधानमन्त्री पाउने

काठमाडौं, २२ असोज । बहुमतीय प्रकृयाबाट नयाँ प्रधानमन्त्री चयन गर्न प्रकृया सुरु भएको छ ।  राष्ट्रपति डा. रामवरण यादवले बहुमतीय प्रकृयाबाट प्रधानमन्त्री चयन गर्न संसदमा रहेका दलहरुलाई शुक्रबार आह्वान ग...

भारतीय नाकाबन्दी विरुद्ध एमाओवादीका जनवर्गीय संगठनहरुले प्रदर्शन गर्ने

काठमाडौं, २२ असोज ।  भारतीय नाकाबन्दी विरुद्ध एकीकृत माओवादीका जनवर्गीय संगठनहरुले काठमाडौंमा आज प्रदर्शन गर्ने भएका छन् । दिउँसो २ बजे शान्ति बाटिकाबाट सुरु हुने ¥याली भारतीय दुतावासमा पुगेर टुंगिने ...

मुख्य तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अनिश्चित

काठमाडौं, २२ असोज । सीमाङ्कनका विषयमा कुरा नमिलेपछि मुख्य तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अनिश्चित बनेको छ । आज बस्नेगरी स्थगित भएको वार्ता अनिश्चित बनेको हो ।

सरकार गठनका लागि बहुमतिय प्रक्रिया सुरु

काठमाडौं, २२ असोज ।  नयाँ सरकार गठनका लागि आजदेखि बहुमतिय प्रक्रिया सुरु हुँदैछ । संविधानको धारा २ सय ९८, २ बमोजिम सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा भित्र सहमति सरकार गठन नभएपछि आजदेख...

भारतले नेपालमाथि हैकमवाद देखाएको डा.भट्टराईको टिप्पणी

विश्वराज पछल्डङ्ग्या । नेपालगन्ज, २१ असोज । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतले नाकाबन्दी गरेर नेपालमाथि हैकमवाद देखाएको टिप्पणी गर्नुभएको छ । नेपालगन्ज विमानस्थलमा आज पत्र...

कांग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म

काठमाडौंं, २० असोज । नेपाली कांग्रेसको १३ औं महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म काठमाण्डौमा हुने भएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो ।