Thaha

Sunday 22 September - 3:07 pm NST

राजनिति

नाकाबन्दीको विरोधमा अमेरिकामा बृहत प्रर्दशन

काठमण्डौं, ७ मंसिर ।  अमेरिकामा बस्ने नेपाली नागरिकले गएराती अमेरिकी राष्ट्रपति कार्यालय ह्वाईट हाउस र अमेरिकामा रहेको भारतीय दूतावास अगाडी वृहत प्रदर्शन गरेका छन । उनीहरुले भारतले भूपरिवेष्ठित ...

मधेसको समस्या समधानका लागि मुख्य दलले समान धारणा बनाउँदै

काठमण्डौं, ७ मंसिर ।  तराई मधेसको समस्या समाधानका लागि समान धारणा बनाउन मुख्यदलका शीर्ष नेता छलफलमा जुटेका छन् । नेपाली काँगे्रेस, नेकपा एमाले, एकीकृत नेकपा माओवादी, मधेसी जनअधिकार फोरम लोकतान्त्...

महानगरपालिका र महानगरीय प्रहरीबीच सहकार्य गर्ने सहमति

काठमण्डौं, ६ मंसिर ।  काठमाडौं महानगरपालिका र महानगरीय प्रहरीबीच शहरी सुव्यवस्थापन र शान्ति सुरक्षामा सहकार्य गर्ने सहमति भएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र महानगरीय प्रह...

सप्तरीमा गोली लागि दुइ आन्दोलनकारीको मृत्युपछि कर्फ्यु, अहिले पनि प्रदर्शन जारी

काठमण्डौं, ६ मंसिर ।  सप्तरीमा आज पनि आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ । कफ्र्युको अवज्ञ गर्दै आज बिहानै मधेसी मोर्चाका कार्यकर्ताले रुपनीमा प्रर्दशन गरेपछि झडप भएको हो । आन्दोलनकारीले अहिले पन...

नयाँ शक्तिको लागि आज काठमण्डौंमा भेला हुदै

काठमण्डौं, ६ मंसिर  एकीकृत नेकपा माओवादी छोडेर नयाँ शक्तिको अभियानमा लागेका नेता डा. बाबुराम भट्टराईले आज आफू समर्थकको राष्ट्रिय भेला बोलाउनु भएको छ । नयाँ शक्तिको अभियानलाई मूर्तरुप दिन भेला बोल...

मधेसी र जनजातिले मिलेर आन्दोलन गर्ने

काठमण्डौं, ५ मंसिर ।  तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चा र जनजाति पाटीले मिलेर आन्दोलन गर्ने भएका छन् । मधेसी मोर्चा र पाँच जनजाति पार्टीहरुको संघीय गठनवन्धनले आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेक...

तराई मधेशको आन्दोलन अराजकतातिर जाने डरलाग्दो  संकेत : पुर्वप्रधानमन्त्री भट्टराई

काठमण्डौं, ५ मंसिर ।  पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेशको आन्दोलन अराजकतातिर जाने डरलाग्दो  संकेत देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । काठमाण्डौमा पत्रकारसँग कुरा गर्दै भ...

मधेसमा आन्दोलनलाई सम्बोधन गर्न समान धारणा बनाउन दलहरु सहमत

काठमण्डौं, ५ मंसिर ।  मुख्य राजनीतिक दलबीच तराई मधेसमा भएको आन्दोलनलाई सम्बोधन गर्न समान धारणा बनाउने सहमति भएको छ । समस्या समाधानको प्रयास स्वरुप नेपाली काँग्रेसले आज सत्तारुढ दलसंग गरेको छलफलम...

सीमा अवरोध तत्काल हटाउन संयुक्त राष्ट्रङसंघको आग्रह

काठमण्डौं, ५ मंसिर । संयुक्त राष्ट्रसंघका महासचिव वानकी मुनले नेपाल–भारत सीमामा भएको अवरोध तत्काल हटाउन आग्रह गर्नुभएको छ । आफ्ना प्रवक्ताद्वारा जारी गरिएको बिज्ञप्तीमा महासचिव वानले नेपालमा अत...

मोर्चाले शिक्षा र स्वास्थ्य क्षेत्रमा आन्दोलन खुकुलो बनाउने

काठमाण्डौं, मंसीर ३ । आन्दोलनरत संयुक्त लोकतान्त्रीक मधेसी मोर्चाले जारी आन्दोलनका क्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा अवरोध नगर्ने निर्णय गरेको छ । आज सिंहदरवारमा बसेको मोर्चाको वैठकले विरामीहरुको स्...