Thaha

Saturday 21 September - 5:32 pm NST

राजनिति

अवैध रुपमा भित्रने मोबाईल सेट आजदेखि नचल्ने

काठमाडौं, ०१ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध रुपमा भित्रने मोबाईल सेट नचल्ने व्यवस्था लागू गरेको छ । भन्सार छलेर अवैध रुपमा भित्र्याउने मोबाईलको प्रयोगमा रोक लगाउने गरी यस्तो व्यवस्था...

एमाले केन्द्रीय कमिटीको बैठक आज सकिदैँ

काठमाडौं, ०१ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ । आजको बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गरेको प्रतिवेदनमाथि समूहगत छलफलको निश्कर्ष प्रस्तुत गर्न ...

डोटीमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडौं, ०१ वैशाख । डोटीमा गएराती जीप दुर्घटना हँुदा ८ जनाको मृत्यु भएको छ । अरु सात जना घाईते भएका छन । डोटीको बाङ्दुङ्ग्रीसैनबाट जिजोडामान्डौँतर्पm गइरहेको ना १ ज ३२९४ नम्बरको जीप गएराति ९ बजे जिज...

आजदेखि नयाँ बर्ष २०७३ सुरु, नयाँ बर्षलाई लक्षित गरी  काठमाडांैमा बिशेष एकिकृत सुरक्षा योजना

काठमाडौं, ०१ वैशाख, आजदेखि विक्रम सम्वत अनुसार नयाँ बर्ष २०७३ सुरु भएको छ । आजको दिन साथीभाई, आफन्त र इष्टमित्रसँग शुभकामना आदानप्रदान गर्दै रमाइलो गरी नयाँ बर्ष मनाउने गरिन्छ । हरेक व्यक्तिले गत वर्...

प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाण्डौं, ३० चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । सम्बोधन बेलुकी ५ बजे सिंहदरबारबाट हुने प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले ...

प्रलेसको नयाँ कार्यसमिती सर्वसम्मत चयन , अध्यक्षमा पोखरेल

काठमाण्डौं, २८ चैत ।  प्रगतिशील लेखक संघको गएराति सम्पन्न दसौँ राष्ट्रिय सम्मेलनले मातृका पोखरेलको अध्यक्षतामा सर्वसम्मत ६९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गरेको छ । १७ पदाधिकारी र ५२ केन्द्रीय...

संवैधानिक परिषद्को आज बैठक बस्दै

काठमाण्डौं, २८ चैत ।  प्रधानन्यायधीश नियुक्तीका विषयमा छलफल गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको नीजि ...

खेलकुद सम्बन्धि तेश्रो अन्तर्राष्ट्रिय दिवस मनाईंदै

काठमाडौं, २४ चैत । संयुक्त राष्ट्रसंघको आव्हानमा आज विकास र शान्तिका लागि खेलकुद सम्बन्धि तेश्रो अन्तर्राष्ट्रिय दिवस मनाईंदैछ । शान्ति र विकासको प्रवद्र्धनका लागि खेलकुद लागत प्रभावकारी र लचिलो उपाय...

एमाले पोलिटव्यूरो बैठक बस्दै, विवाद टुंगो लगाउन  गठित कार्यदलले प्रतिवेदन पेश गर्ने तयारी,

काठमाडौं, २४ चैत । नेकपा एमालेको पोलिटव्यूरो बैठकमा आज मनोनयन विवाद टुंगो लगाउन गठित कार्यदलले प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको ...

काँग्रेस संसदीय दलको नेताका लागि सभापति देउवा र वरिष्ठ नेता पौडेल प्रतिस्पर्धामा

काठमाडौं, २४ चैत । नेपाली काँग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदैछ । निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेका अनुसार बिहान ११ देखि २ बजेसम्ममा मतदान हुनेछ । त्यस लगत्तै मतगणना शुरु हुने ...