Thaha

Saturday 21 September - 3:44 pm NST

राजनिति

प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट पक्राउ

काठमाडौं, १२ वैशाख । प्रहरी निरीक्षकसहित पाँच जना भारतीय प्रहरी सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम डोटीबाट पक्राउ परेका छन् । पश्चिमी नाका गड्डाचौकी भएर हतियारसहित सादा पोसाकमा नेपाल पसेका ती प्रहरीलाई...

भुकम्पपीडितलाई सरकारी सेवा पर्याप्त नभएको  प्रधानमन्त्रीद्वारा स्वीकार

काठमाडौं, वैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले भुकम्पपीडितलाई सरकारी सेवा पर्याप्त नभएको स्वीकार गर्नुभएको छ । भुईचालो गएको एक वर्षपछि पुनर्निर्माण अभियानको सुरुआत गर्न सिन्धुपाल्चोक पुगेका प्रध...

विनाशकारी भूकम्पको एक वर्ष पुगेको स्मृतिमा थाहा संचारले कविता वाचन कार्यक्रम गर्दै

काठमाण्डौं, १२ बैशाख । विनाशकारी भूकम्पको एक वर्ष पुगेको स्मृतिमा थाहा संचार नेटवर्कले आज काठमाडौंमा कविता वाचन कार्यक्रम गर्ने भएको छ । भूकम्पको एक वर्ष पीडा बिर्सर्दै कर्तव्य सम्झदैं शीर्षकमा कविता...

नेपालमा विनाशकारी गोरखा भूकम्प गएको आज एक वर्ष पूरा, पुननिर्माणको काम अघि नबढ्दा भूकम्पपीडित मर्कामा

काठमाण्डौं, १२ बैशाख । नेपालमा विनाशकारी गोरखा भूकम्प गएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष बैशाख १२ गते दिउँसो ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाई ७ दशमल ६ रेक्टरस्केलको भूकम...

आपूर्ती नबढेसम्म तत्काल खाना पकाउने ग्यास सहजै नपाइने

काठमाडौं, ८ वैशाख । आपूर्ती नबढेसम्म तत्काल खाना पकाउने ग्यास सहजै नपाइने भएको छ । भारतीय नाकाबन्दीका कारण झण्डै पाँच महिना अभाव भएकाले अब आयात नबढाइ उपभोक्तालाई सहजै ग्यास उपलब्ध गराउन नसकिने उद्योग...

निर्माणाधिन आयोजना सम्पन्न भए १० वर्षमा बिजुली निर्यात गर्न सकिने

काठमाडौं, ८ वैशाख  । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले अहिले निर्माणाधिन जलविद्युत आयोजना सम्पन्न भए आउँदो १० वर्ष भित्र नेपाल विद्युतको निर्यातकर्ता बन्न सक्ने बताउनुभएको छ । ठ...

आगामी तीन वर्ष भित्रमा दुध, मासु र अण्डामा आत्मनिर्भर बन्ने सरकारको योजना

काठमाडौं, वैशाख ८ गते । सरकारले आगामी तीन वर्ष भित्रमा दुध, मासु र अण्डामा आत्मनिर्भर बन्नेगरी योजना बनाएको छ । पशुपंक्षी बिकास मन्त्रालयले दुधमा तीन वर्षभित्रमा, मासुमा दुई वर्षभित्रमा र अण्डामा एक ...

विश्व क्रिकेट लिग च्याम्पियनसीपमा नेपाल र नामिबिया भिड्दै,  नेपालले ६ विकेट झार्यो

काठमाण्डौं, ४ बैशाख ।  विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको मैदान कीर्तिपुरमा टस जितेर नामिबियाले ब्याटिङ्ग गरिरहेको छ...

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

काठमाण्डौं, २ बैशाख ।  पाँच देखि १२ बर्षसम्मका बालबालिकालाई लक्षित गरी सरकारले आजदेखि विद्यार्थी भर्ना अभियान सुरु गरेको छ । ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका...

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आजदेखि उजुरी लिँदै

काठमाण्डौं, २ बैशाख ।  वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आजदेखि सार्वजनिक रुपमा पीडितहरुबाट उजुरी संकलन थालेको छ । आयोगले जिल्लामा रहेका शान्ति समिति मार्फत पीडितको तर्फबाट उजुरी संकलन थाल...