Thaha

Saturday 21 September - 3:27 pm NST

राजनिति

तीन दलको बैठकमा एमाओवादीद्वारा संविधान निर्माण प्रक्रिया रोक्न प्रस्ताव

काठमाडौं, २५ भदौ । आन्दोलनरत दलका माग सम्बोधन गर्ने प्रमुख तीन दलको प्रयास जारी छ । बालुवाटारमा जारी प्रमुख तीन दलको बैठकमा एकीकृत माओबादीले संबिधान निमार्णको प्रकृया रोकेर आन्दोलनरत दलको माग सम्बोधन ...

मुख्य तीन दल छलफलमा

काठमाडौं, २५ भदौ । आन्दोलनरत दलका माग सम्बोधनका लागि मुख्य तीन दल छलफलमा छुटेका छन् । दलका शीर्ष नेताको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

जापानमा भीषण बाढी, ९० हजार मानिस बिस्थापित

काठमाडौं, २४ भदौ । उत्तरपूर्वी जापानमा आएको भीषण बाढीका कारण ९० हजार मानिस बिस्थापित भएका छन् । दुई दिन देखिको भारी बर्षका कारण स्थानीय किनुगावा नदी बाँध फुुटेर बस्तीमा पसेपछि जोशो शहरका मानिसहरु घर छ...

सबैलाई सहमतिमा ल्याउन सुझाव

काठमाडौं, २४ भदौ । राष्ट्रपति डाक्टर रामबरण यादबले सकेसम्म सबै दललाई सहमतीमा ल्याएर संबिधान जारी गर्न सुझाब दिनुभएको छ । बिहीबार बिहान शितलनिवासमा एकीकृत माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको...

पूर्वी तराईमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, २४ भदौ । पूर्वी नेपालमा भएको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षाव्यवस्था कडा पारिएको छ । तर ठाउँ ठाउँमा प्रदर्शन भने चलिरहेको छ ।  हिजो महोत्तरी र सप्तरीमा ४ प्रदर्शनकारीको मृत्यु भएपछि तराईका ...

वार्ता गर्ने वातावरण छैनः मधेशी मोर्चा

काठमाडौं, २४ भदौ । वार्ताको वातावरण तयार नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मुख्यदलको वार्ताको प्रस्ताव अस्विकार गरेको छ ।

आन्दोलनरत दललाई वार्तामा आउन प्रधानमन्त्रीको अपील

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री सुशील कोइरालाले आन्दोलनरत दललाई वार्तामा आउन अपील गर्नु भएको छ । १ सय १ औं बी पी जन्म जयन्तीको सम्दर्भमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्र...

बीपी जयन्ती मनाईँदै

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको एकसय एक औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।

संसोधन प्रस्तावमाथिको छलफल सकिने

काठमाडौं, २४ भदौ । संविधानको परिमार्जित विधयेकमाथि संसोधन प्रस्ताव दर्ता गराएका सभासदहरुले बोल्ने क्रम आज सकिँदैछ ।

राष्ट्रपति यादव र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, २४ भदौ । राष्ट्रपति डाक्टर रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच अहिले समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल भैरहेको छ ।