Thaha

Saturday 21 September - 5:32 pm NST

राजनिति

हिन्दुवादी र प्रहरीवीच बानेश्वरमा झडप

काठमाण्डौं, २८ भदौ । संविधानमा धर्मनिरपेक्ष हुन नहुने भन्दै दिउसो काठमण्डौंको नयाँ बानेश्वरमा हिन्दुवादीहरुले निकालेको जुलुसलाई प्रहरीले पानीको फोहोरले तितरबितर पारेको छ

संविधानसभामा संविधानका धारामा मतदान जारी

काठमाण्डौं, २८ भदौ । प्रमुख तीन दलका प्रमुख सचेतकले धर्म निरपेक्षताको व्याख्या सहित राखेको संशोधन प्रस्ताव संविधानसभामा बहुमतले पारित भएको छ । राप्रपा नेपालले मत विभाजनका लागि राखेको प्रस्तावमा १० प्र...

कैलालीमा कफ्र्युको समय बढाइयो

काठमाडौं, २८ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले जिल्लाको सुदूरपूर्वी दङ्गाग्रस्त क्षेत्रका तीन गाविसमा आज कफ्र्यु कडा पारेको छ । इलाका प्रहरी कार्यालय टीकापुरले दिएको जानकारी अनुसार दङ्गाग्रस्त क्...

मधेसवादी दलले आन्दोलन शसक्त पार्ने

काठमाडौं, २८ भदौ । संविधान निर्माण प्रक्रियाबाट बाहिरिएका मधेशवादी दलले आन्दोलनलाई शसक्त बनाउने बताएका छन् । संविधान निर्माण प्रक्रिया अघि बढेपछि उनीहरुले अब सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताएक...

संविधानसभाको आजको बैठक ११ बजे बस्ने, परिमार्जित विधेयकमा मतदान हुने

काठमाडौं, २८ भदौ । संविधानसभाको आजको बैठकमा पनि संविधानको परिमार्जित विधेयकका हरेक धारा पारित गर्न मतदान हुने भएको छ । बिहान ११ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा आज धारा चारबाट पारित गर्...

सबै समुदायलाई अधिकार सम्पन्न बनाए मात्र मुलुकको सीमा रक्षा गर्न सकिन्छ: डाक्टर भट्टराई

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले शनिवार लेखेको फेसबुक स्टाटसले एउटा तरंग सिर्जना गरेको छ । मुलुकको अखण्डता र सार्वभौमिकता संकटमा पर्न सक्ने संकेत सहितको स्टाटसपछि विभिन्न क्...

बहुपक्षिय छलफलमा प्रचण्ड

काठमाडौं, २७ भदौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वार्ताको सँगसँगै प्रकृया पनि थाल्ने गरी नेताहरुसँग छलफल गर्नुभएको छ । प्रचण्डले संविधानसभा भवनमै घनिभूत छलफल गर्ने गरी प्रकृ...

संविधानसभाको बैठक बिहान ११ बजे , शीर्षनेताले सम्बोधन गर्ने

काठमाडौं, २७ भदौं । संविधानसभाको बैठक आज बस्दैछ । बिहान साढे ११ बजे पछि बस्ने बैठकमा प्रमुख दलका शिर्ष नेताहरुले बोलेर संसोधन प्रस्ताव पारित गर्ने प्रकृया शुरु हुने संविधानसभा सचिवालयले जनाएको छ । आज ...

आन्दोलनरत दलसंगको वार्ताका विषमया मुख्य तीनदलले छलफल गर्दै

काठमाडौं,२७ भदौं । असन्तुष्ट दलहरुसँग वार्ता र संविधानमा मतदान प्रकृयाका बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक बस्दैछ । कांग्रेस, एमाले र एकीकृत माओवादीका बैठक विहान ११ बजेपछि संविधानसभा भवन नयाँ बाने...

काँग्रेसको वैधानिकता जोगाउन अन्तरिम संविधान संशोधन विधेयक दर्ता

काठमाण्डौ, २६ भदौ । नेपाली कांग्रेसले समयमै महाधिवेशन गर्न नसक्ने भएपछि अन्तरिम संविधान संशोधनका लागि संसदमा संसोधन विधेयक दर्ता भएको छ ।