Thaha

Saturday 21 September - 7:27 pm NST

राजनिति

२६ वटा नयाँ नगरपालिका, एउटा उपमहानगरपालिका थप

सरकारले २६ वटा नयाँ नगरपालिका र एउटा उपमहानगरपालिका थप्ने निर्णय गरेको छ ।  आज बसेको मन्त्रीपरिषद् बैठकले लम्जुङ र कैलालीमा  एकै पटक तीन—तीनवटा नगरपालिकासहित २६ वटा नगरपालिका बनाउने निर्णय गर्दै कैलाल...

संविधान विधेयकमा आज सभासदले हस्ताक्षर गर्ने

काठमाडौं, १ असोज । संविधानसभाबाट पारित संविधानको परिमार्जित धाराहरु समेटिएको एकीकृत रुप अर्थात संविधान विधेयकमा आज सभासद्ले हस्ताक्षर गर्ने भएका छन् ।

रातभरको वार्तापछि गच्छेदार र तीन दलबीच सहमति, सहमतिपत्रमा हस्ताक्षर गर्न बाँकी

काठमाडौं, १ असोज । मुख्य तीन दल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबीच गएराती अनौपचारिक सहमति भएको छ । तर दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गर्न भने बाँकीनै छ । प्रधानमन्त्री निवास बालुवाटारमा गएराती ...

संविधानका पारित धाराका आनुसांगिक मिलाइने

काठमाडौं, ३१ भदौ । आज संविधानका पारित धारामा आनुसांगिक मिलाईने भएको छ । गएराती संविधानसभाबाट संविधान पारित भएपछि आज आनुसांगिक मिलाउने र पाँच प्रति संविधान छापिने भएको छ ।

गच्छदार मोर्चा संविधान जारी प्रकृयामा सहभागि हुने

काठमाडौं, ३० भदौ । विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चा संविधानसभामा फर्कने भएको छ । नेकपा एमालेका अध्यक्ष के पी ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको अनौपचारिक छ...

कैलालीमा निषेधाज्ञा हटाइयो

काठमाडौं, ३० भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्रमा २२ दिनदेखि दिउँसोको समयमा लगाउँदै आएको निषेधाज्ञा तीजका अवसरमा आज एक दिनका लागि हटाएको छ । नगरक्षेत्रमा कुनै सभा जुलुस प्रदर्शन ...

संविधानसभा बैठक साढे १० बजे

काठमाडौं, ३० भदौ । संविधानको परिमार्जिक विधेयकका बाँकी धारा पारित गर्ने काम आज पनि जारी रहने भएको छ । बिहान साढे १० बजे पछि बस्ने बैठकले १ सय ७६ पछिका धारा पारित गर्ने कामलाई निरन्तरता दिनेछ ।

पासवानको अनशन तोडियो

काठमाडौं, ३० भदौ । विभिन्न माग राखेर आठ दिनदेखि आमरण अनशन बसेका बहुजन शक्ति पार्टीका अध्यक्ष तथा सभासद् विश्वेन्द्र पासवानले अनशन तोड्नुभएको छ ।

असोज ३ गते विप्लव माओवादीको नेपाल बन्द, शान्ति सम्झौता भंग भएको घोषणा

काठमाडौँ, २९ भदौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले शान्ति सम्झौता देखि सबै ससहमति सम्झौता भंग भएको घोषणा गर्दै संविधान जारी हुने दिन असोज ३ गते नेपाल बन्द बन्दको आह्वान गरेको छ । नया...

१०० वटा धारा पारित

काठमाण्डौं, २९ भदौ । संविधानसभामा अहिलेसम्म १०० वटा धारा पारित भएका छन् ।  १ सय वटा धारा पारित गरिसकेको संविधानसभाको बैठक साढे २ बजेसम्मका लागि स्थगित भएको छ ।संविधानसभाको बैठकमा नेपालको संविधानको परि...