Thaha

Saturday 21 September - 11:39 pm NST

राजनिति

विप्लव माओवादीका २ जना नेतालाई पार्टिवाट निस्कासन

काठमाडौ, १० असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले दुई जना नेतालाई पार्टीबाट निस्कासन गरेको छ । पार्टीको जनवर्गिय संगठन उपब्यूरो तथा मजदुर  विशेष जिल्ला कमिटी सदस्य जोगमान लामा र अर्...

आईतवारदेखी गाडी चलाउँदा जोरबिजोर प्रणाली लागु

काठमाण्डौं, ९ असोज । पोट्रोलियम पर्दाथको अभाव चर्किपछि सरकारले भोलिदेखि गाडी चलाउँदा जोरबिजोर प्रणाली लागू गर्ने भएको छ । गृहमन्त्रालयले आज बिज्ञप्ति निकालेर सार्वजनिक गाडी नियमित बनाउन जोरबिजोर प्रणा...

एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्ठराईद्धारा पार्टी परित्यागको घोषणा

काठमाण्डौं, ९ असोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्ठराईले पार्टी परित्याग गर्नुभएको छ । अब भट्टाराई र पुष्पकमल दाहाल प्रचण्डको तिन दशक लामो राजनीतिक सहकार्य तोडिएको छ । २०५२ सालमा माओवाद...

टीकापुर घटनामा सांसद दोषी रहेको संसदीय समितिको ठहर

टीकाराम तामाङ काठमाडौं, ९ असोज । कैलाली टीकापुरको घटना नियोजित रुपमा भएको संसदीय समितिले ठहर गरेको छ । गत भदौ ७ गते ८ प्रहरी र एक बालकको मृत्यु हुने गरी भएको घटनाबारे छानवीन गर्न व्यवस्थापिका संसदको ...

भारतको अघोषित नाकाबन्दी वारे प्रमुख दलले छलफल गर्ने

काठमाडौं, ९ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि अब के गर्ने भन्ने विषयमा मुख्य तीनदलले आज व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने दलसंग छलफल गर्दैछन ।

संविधानमा सवै नेपालीका हक अधिकार सुनिश्चित छन–सभामुख

काठमाण्डौ, ८, असोज । सभामुख सुवासचन्द्र नेम्वाङले संविधानमा सबै नेपालीको हकअधिकार सुनिश्चित भएको बताउनुभएको छ । नेपाल एसोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा)को २०औँ सम्मेलनमा सभामुख नेम्वाङले संव...

भारतले स्वीकार गर्यो– नेपालमा आपूर्ति रोकेका हौं

काठमाण्डौ, ८, असोज । भारतले नेपालमा नाकाबन्दी गरेको औपचारिक रूपमा स्वीकार गरेको छ । भारतीय विदेश मन्त्रालयले शुक्रबार प्रेस नोट जारी गरेर ‘त्यो सबै नेपालकै आन्दोलन र अस्थिरताको परिणाम’ भएको बताउँदै ना...

महासभामा भाग लिन उपप्रधानमन्त्री सिँह न्युयोर्कमा

काठमाडौं, ८ असोज संयुक्त राष्ट्र सङ्घको ७० औँ महासभामा भाग लिन गएको उपप्रधानमन्त्री प्रकाशमान सिंह नेतृत्वको नेपाली टोली आज अमेरिकाको न्युयोर्क पुगेको छ । नेपाली टोलीमा परराष्ट्र मन्त्री महेन्द्रबहादु...

राष्ट्रपतिद्धारा असोज १५ गते संसद अधिवेशन आब्हान

काठमाडौं, ८ असोज राष्ट्रपति डाक्टर रामवरण यादवले असोज १५ गतेका लागि संसद अधिवेशन आब्हान गर्नुभएको छ । प्रधानमन्त्री सुशील कोइरालाको सिफारिसमा १५ गते दिउँसो १ बजे बस्ने गरी संसदको हिउँदे अधिवेशन आह्वान...

घरको समस्या घरभित्रै मिलाऔं, छिमेकी तान्ने र तानिने परिस्थिती राम्रो होईन—भट्ठराई

काठमाण्डौं, ७ असोज । एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्ठराईले नेपालको समस्या नेपाली—नेपाली मिलेरै समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । आज एक वक्तव्य जारी गर्दै नेता भट्ठराईले बल प्रयोग र दमनब...