Thaha

Sunday 22 September - 2:17 am NST

राजनिति

असन्तुष्ट नेताहरुलाई तत्काल कारवाही गरिन्नः एकीकृत नेकपा माओवादी

काठमाण्डौं, ११ गते । एकीकृत नेकपा माओवादीले पार्टी प्रति असन्तुष्ट नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । देशको अवस्था नराम्रो भएकाले यस्तो बेलामा राजिनामा दिएर पार्टी छोडेका र अनुशासन उलंघन गरेकाह...

संविधानमा सुधार गरिएन भने जनता अगाडि, संविधान पछाडि हुन्छ : माधवकुमार नेपाल,

काठमाण्डौं, ११ गते । अनेकौं आशंका, अन्योल र षड्यन्त्रहरुलाई चिर्दै लामो प्रतिक्षापछि संविधानसभाले नेपालको संविधान  (२०७२) जारी गरेको छ । करिब ९० प्रतिशत जननिर्वाचित प्रतिनिधिहरुले लोकतान्त्रिक विधिबाट...

निगमद्धारा ६० वटा पम्बबाट डिजेल र ११ वटा पम्पबाट पेट्रोल वितरण भईरहेको जानकारी

काठमाण्डौं, ११ असोज । नेपाल आयल निगमले आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण थालेको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मौज्दात रहेको डिजेल र पेट्रोललाई आजदेखि कोटा प्रणाली लागू गरि बिक्रि थाल...

अध्यक्ष दाहालले पार्टीको भावी कार्ययोजना पेश गर्ने

काठमाडौं, ११ असोज । एकीकृत माओवादीको केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भावी कार्ययोजना पेश गर्नुहुनेछ ।

आज पनि भारत विरुद्ध प्रदर्शन

काठमाडौं, ११ असोज । विभिन्न संघसंगठनको आव्हानमा आज पनि भारत विरुद्ध प्रदर्शन र भारतीय दूतावास घेराऊ गरिने भएको छ । भारतले नेपालमा अघोषित नाकावन्दी गरेपछि त्यसको बिरोधमा देशका विभिन्न ठाउँमा भारत विरुद...

भट्टराईलाई पार्टीमा फर्काउने प्रचण्डको प्रस्ताव

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी छोडेका बाबुराम भट्टराईलाई घर फर्काउन केन्द्रीय समितिमा औपचारिक प्रस्ताव अगाडि सार्नुभएको छ । केन्द्रीय समिति बैठकमा आ...

भारतीय गाडी र चलचित्र चल्न नदिने विप्लप माओवादीको घोषणा

काठमाडौं, १० असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतले गरेको नाकाबन्दीविरुद्ध आन्दोलन घोषणा गरेको छ । आज काठमाण्डूमा पत्रकार सम्मेलन गर्दै माओवादीले, भारतले नेपालमाथि अनाश्यक ह...

‘नाकाबन्दी’मा भारतको सहयोग : अशोक राई

काठमाडौं, १० असोज । संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले आफूहरुले गर्दै आएको आन्दोलनमा भारतले सहयोग पु¥याइरहेको बताउनुभएको छ ।  संघीय प्रेस फोरम इलामले आज बिहान गरेको पत्रकार सम्मेलनमा र...

बाबुरामलाई पार्टीमा फर्किन एमाओवादीको आग्रह / गलत कदम भएको ठहर

काठमाडौं, १० असोज । एकीकृत नेकपा माओवादीले पार्टीले बाबुराम भट्टराईलाई पार्टीमा फर्किन अपील गरेको छ ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा आईतबार बसेको एमाओवादीको स्थायी समिति बैठकले भट...

भट्टराईले पार्टी परित्याग गरेपछि एमाओवादी आन्तरिक छलफलमा

काठमाडौ, १० असोज । वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले पार्टी परित्यागको घोषणा गरेपछि एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । भट्टराईको वर्हिगमन पछि थप छलफल गर्न एकीकृत माओवादीको स्थायी समिति ...