Thaha

Sunday 22 September - 4:51 am NST

राजनिति

नयाँ राजनैतिक शक्ति बनाउने अभियानमा लागेको डा.भट्टराईको भनाई

रोशनमान श्रेष्ठ, दाङ । १९ असोज । पूर्व प्रधामन्त्री डा. वावुराम भट्टराईले अब आफु नयाँ राजनैतिक दल गठनमा लाग्ने वताउनु भएको छ । दाङको लमहीमा आयोजना गरिएको थारुवान सभालाई सम्वोधन गर्न मंगलगवार लमही आउन...

कांग्रेसको महाधिवेशन आगामी फागुन सम्ममा

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसले पार्टीको महाधिवेशन आगामी फागुन सम्ममा गर्ने निर्णय गरेको छ । महधिवेशन माघदेखि फागुन सम्ममा गर्ने निर्णय गरेपनि मितिको टुंगो भने केन्द्रिय समितिले लगाउने निर्णय गर...

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासगँ आज पहिलो पटक औपचारिक वार्ता हुदै

काठमाडौं, १९ असोज । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज पहिलो पटक औपचारिक वार्ता हुने भएको छ । दुबै पक्षले गठन गरेको वार्ता टोलीबीच विहान १० बजेपछि सिहदरवारमा वार्ता हुन लागेको हो ...

एमाओवादीद्धारा आपसी सहमतीबाट अवको सरकारको नेतृत्व सम्बन्धि विवाद टुंग्याउन कांग्रेस र एमालेलाई आग्रह

काठमाडौं, १९ असोज । एकीकृत नेकपा माओवादीले आपसी सहमतीबाट अवको सरकारको नेतृत्व सम्बन्धि विवाद टुंग्याउन कांग्रेस र एमालेलाई आग्रह गरेको छ । राष्ट्रिय सहमतीको सरकार बनाउन आफूले भूमिका खेल्ने भन्दै माओव...

प्रधानमन्त्रीको कुरा सुनेपछि ओली बैठक छोडेर हिंडे

काठमाण्डौ, १८ असोज । प्रधानमन्त्री सुशील कोईरालाले पहिलेको सहमतिभन्दा पछि हट्न खोजेको र सरकारका विषयमा कुरा गर्न नखोजेको भन्दै एमाले अध्यक्ष केपी ओली तीन दलको बैठक छोडेर हिड्नुभएको छ ।

राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मुख्य तीनदलबीच सहमति

काठमाडौं, १८ असोज । राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मुख्य तीनदलबीच सहमति भएको छ । तर कस्को नेतृत्वमा के कसरी सरकार गठन गर्ने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेताहरुले बताएका छन ।

नेकपा—माओवादीका अध्यक्ष वैद्यलाई पार्टी एकताका लागि दबाब

काठमाडौं, १८ असोज । राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि मुख्य तीनदलबीच सहमति भएको छ । तर कस्को नेतृत्वमा के कसरी सरकार गठन गर्ने भन्ने विषयमा अझै सहमति जुट्न बाँकी रहेको नेताहरुले बताएका छन ।

वार्ता टोलीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग औपचारिक वार्ता गर्दै

काठमाडौं, १८ असोज । मुख्य तीनदलले गठन गरेको वार्ता समितिले आजदेखि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग औपचारिक वार्ता गर्ने भएको छ । आन्दोलन थालेको झण्डै दुई महिना पुग्नै लाग्दा मोर्चाले हिजो वार्ता स...

राप्रपा नेपालले महामन्त्री गुरुङको निधनमा सात दिन शोक मनाउने

काठमाडौं, १७ असोज । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने भएको छ । राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराही काठम...

उर्जामन्त्रीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतको सरकारलाई अन्तरिम आदेश

काठमाडौं, १७ असोज । सर्वोच्च अदालतले उर्जामन्त्री राधा ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । मन्त्री पदको दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री सुशील कोईरालाल...