Thaha

Sunday 22 September - 8:15 am NST

राजनिति

उपप्रधान तथा परराष्ट्रमन्त्री थापा भारत भ्रमणमा जादैं

काठमाडौं, ३० असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा तीनदिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली जादैं हुनुहुन्छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणमा दिउँसो चार बजे थापा नयाँ दिल्ली प्...

पहिलो महिला बटालियन कमिसारदेखि पहिलो महिला सभामुख सम्म

काठमण्डौं, २९ असोज ।  एकीकृत माओवादीकी सांसद् ओनसरी घर्तिमगर सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको संसद बैठकले घर्तिमगरलाई निर्विरोध सभामुख चयन गरेको हो । नेपाल मजदुर किसान पार्टीका...

सभामुख र उपसभामुखको चयनका लागि व्यवस्थापिका संसदमा चुनाव हुने

काठमाडौं, २९ असोज । राजनीतिक सहमतिमा सभामुख र उपसभामुखको चयन हुन नसकेपछि आज व्यवस्थापिका संसदमा चुनाव हुने भएको छ ।  बहुमतीय आधारमा सभामुख र उपसभामुख पदका लागि बिहान बिहान साढे ११ बजेदेखि दिउँसो ...

सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन एमाओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं, २७ असोज । सरकारको नेतृत्व गर्दै सरकारमा सहभागि हुने मन्त्रीहरुको टुंगो लगाउन एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ । बिहान १० बजेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पा...

सभाभुख र उपसभामुख चयन प्रकृया आजदेखि शुरु

काठमाडौं, २७ असोज ।  सभाभुख र उपसभामुख चयन प्रकृया आजदेखि शुरु हुँदैछ । दिउँसो ३ बजे संसद बैठक अघि नै सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तिले एक आपसमा राजिनामा दिएपछि नयाँ प्रकृया शुरु हुन...

सरकारमा जाने मन्त्रीको टुंगो लगाउन एमाओवादी आन्तरिक छलफलमा

काठमाडौं, २६ असोज । सरकारमा जाने मन्त्रीको टुंगो लगाउन एकीकृत नेकपा माओवादी आन्तरिक छलफलमा जुटेको छ । उपप्रधान एवं गृहमन्त्री भएर पार्टीको तर्फबट सरकारमा नेतृत्व गर्ने व्यक्ति र अन्य मन्त्रीको टुंगो ल...

नवनिर्वाचित प्रधानमन्त्री ओलीद्वारा शपथ ग्रहण, गच्छदार र थापा उपप्रधानमन्त्री  एमाओवादीबाट हरिबोल गजुरेल मन्त्री, एमालेबाट पाण्डे, खरेल र मण्डल

काठमाण्डौ, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा सोमवार विशेष समारोहकाबीच राष्ट्रपति डाक्टर रामवरण यादवले नवनिर्वाचित ...

एमाओवादी तर्फबाट हरिबोल गजुरेलले मात्रै आज सथप लिने, अरु मन्त्री र मन्त्रालयको निर्णय हुन बाँकी

काठमाडौं,, २५ असोज ।  एकीकृत नेकपा माओवादीका तर्फबाट कोषाध्यक्ष हरिबोल गजुरेलले आज सपथ लिने हुनु भएको छ । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको माओवादी पदाधिकारी...

ओलीको सपथ आज,ओलीसंगै केही मन्त्रीले पनि सपथ लिने तयारी

काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको सपथ लिदै हुनुहुन्छ । दिउँसो एक बजे राष्ट्रपति भवन सित्तल निवासमा हुने विशेष समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवबा...

सडक आन्दोलन खुकुलो पार्ने मधेसी मोर्चाको तयारी

काठमाडौं, २५ असोज । नयाँ सरकार बनेसँगै दुई महिना भन्दा बढी समयदेखि आन्दोलन गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सडक आन्दोलन फिर्ता लिने संकेत गरेको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका सं...