Thaha

Sunday 22 September - 9:22 am NST

राजनिति

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त

काठमाडौं, ८ कार्तिक। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसद् मुस्ताक आलम राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरम लोकतान्त्रिकको सिफारिसमा आलमलाई राज्यमन्त्रीमा नियुक्...

राष्ट्रपतिमा नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा

काठमाडौं, ८ कार्तिक । दलहरुबीच सहमति हुने संभावना क्षीण हुँदै गएपछि राष्ट्रपतिमा नेपाली काँग्रेस र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । दिउँसो २ बजे काँग्रेससहित नयाँ बानेश्वरमा सर्वदलीय बैठकमा सहमत...

राष्ट्रपति र उपराष्ट्रपति चयन प्रक्रिया आजदेखि शुरु हुदै

काठमण्डौं, ८ कार्तिक ।  संसदबाट राष्ट्रपति र उपराष्ट्रपति चयन गर्न आजदेखि प्रक्रिया शुरु हुँदैछ । संविधानको संक्रमणकालीन व्यवस्था अन्तर्गत मुलुकको दोस्रो राष्ट्रपति तथा उपराष्ट्रपति चयन गर्ने प्...

ईन्धन उपलब्ध गराउन सरकारले चीनलाई पत्र पठायो

काठमाण्डौ, ७ कात्तिक । भारतको नाकाबन्दीका कारण संकट बढ्दै गएपछि सरकारले उत्तरको छिमेकी चीनलाई इन्धन उपलब्ध गराईदिन औपचारिक आग्रह गरेको छ । सरकारले शुक्रवार राति चिनियाँ परराष्ट्र मन्त्रालयलाई ईन्धन ...

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसंग टिका लगाए

काठमण्डौं, ५ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीलो राष्ट्रपति डा रामवरण यादवको हातबाट टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति यादवले मध्यान्ह १२ बजे शीतल निवास गएर राष्ट्रपति यादवको हातबाट टीका लगाउनु...

प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आउँदै

लक्ष्मी काफ्ले । झापा, ४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा आउँदै हुनुहुन्छ । नेकपा एमालेसहित झापाका विभिन्न ३१ वटा संघ संस्थाको तर्फबाट गरिन लागेको नागरिक अभिनन्दन कार्यक...

काठमाडौंमा तरकारी विक्रि घट्यो

काठमाडौं, ४ कात्तिक । दशैंका कारण काठमाडौं उपत्यकामा तरकारीको बिक्री पनि घटेको छ । दशैं मान्न धेरै मानिस काठमाडौं बाहिर गएको र स्थानीयहरु पनि घरमै दशैं मान्न व्यस्त रहेकाले तरकारीको बिक्री घटेको हो । ...

केहीबेरमा मन्त्रिपरिषद् विस्तार हुँदै / माओवादीले लगायो ७ मन्त्रीको टुंगो

काठमाडौं (कार्तिक १) । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार मन्त्रिपरिषद् बिस्तार गर्दै हुनुहुन्छ । अहिले केहीबेरमा एकीकृत नेकपा माओवादीका मन्त्रीलाई समावेश गराएर प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्ता...

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मन्त्रि वन्ने

काठमाडौं, १ कात्तिक ।  राष्ट्रिय जनमोर्चा पनि पहिलो पटक सरकारमा जाने भएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा जनमोर्चा सरकारमा जाने भएको हो । यसअघि सरकारमा नजाने निर्णय गरेको जनमोर्चाल...

नवनिर्वाचित सभामुख  घर्तीले आज पद तथा गोपनियताको सपथ लिँदै

काठमाडौं, १ कात्तिक । नवनिर्वाचित सभामुख ओनसरी घर्तीले आज पद तथा गोपनियताको सपथ लिँदै हुनुहन्छ । उहाँले दिउँसो ३ बजे सितल निवासमा राष्ट्रपति डाक्टर रामबरण यादवसँग सपथ लिन लाग्नु भएको हो । सपथपछि उहाँल...