Thaha

Sunday 22 September - 11:16 am NST

राजनिति

उपराष्ट्रपति चयनका लागि ५ सय ४७ मत खस्यो, मतगणना जारी

काठमण्डौं, १४ कार्तिक नयाँ उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा भएको मतदान सकिएपछि अहिले मतगणना शुरु भएको छ । बिहान ११ बजेदेखि २ बजे सम्म भएको उपराष्ट्रपति चयनका लागि मतदानमा कुल ५ सय ४७ मत खस...

विश्व शक्तिहरु सिरियामा शान्तीको खोजीमा

काठमाडौं, १४ कार्तिक । सीरिया संकट समाधान गर्ने विषयमा विश्वका विभिन्न राष्ट्रबीच सहमती जुटेको छ । सीरियाको संकट समाधानकोलागि भन्दै रुस, अमेरिका, इरान, साउदीहरब लगायत राष्ट्रका प्रतिनिधिले भियानामा गर...

मुलुकले आज नयाँ उप–राष्ट्रपति पाउँदै , पासाङ्ग र अमियकुमार मैदानमा

काठमाडौं, १४ कार्तिक ।  नयाँ  उपराष्ट्रपति चयनका लागि आज  व्यवस्थापिका संसदमा मतदान हुने भएको छ । सहमतिमा उपराष्ट्रपति चयन हुन नसकेपछि बहुमतिय प्रकृया अन्तरगत आज मतदान हुन थालेको हो । उपराष्ट्रपति छान...

पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेलमाथि गोली हान्ने प्रयास

काठमाडौं, १३ कार्तिक । पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कण्डेललाई गोली हान्ने प्रयास भएको छ । घट्नाका दुई जना भारतीय योजनाकारलाई प्रहरीले पक्रेको छ । नवलपरासीको महेशपुर घरबाट बडहरा दुबांैलिया मंगला...

एमाओवादीले उपराष्ट्रपतिमा नन्दकिशोर पुन पासाङ्गलाई सघाउन सत्ता साझेदार दलहरुलाई आग्रह गर्ने

काठमाडौं, १३ कार्तिक । एकीकृत नेकपा माओवादीले उपराष्ट्रपतिमा पार्टीले प्रस्ताव गरेका उम्मेदवार नन्दकिशोर पुन पासाङ्गलाई सघाउन सत्ता साझेदार दलहरुलाई आग्रह गर्ने भएको छ ।

उपराष्ट्रपति चयनका लागि आजदेखि प्रकृया शुरु

काठमाडौं, १३ कार्तिक । नयाँ  उपराष्ट्रपति चयनका लागि आजदेखि प्रकृया शुरु हुने भएको छ ।  त्यसका लागि  बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गराउने निर्वाचन कार्यतालिका व्यवस्थापिका संसद सच...

तिहारको आसपास भित्रै पेट्रोलियम पदार्थको अभाव हट्ने छ–आपूर्तिमन्त्री पुन

काठमाडौं, १२ कार्तिक । आपूर्तिमन्त्री गणेशमान पुनले अहिले देखिएको पेट्रोलियम पदार्थको अभाव आउँदो तिहारको आसपाससम्ममा समाधान हुने बताउनु भएको छ । चीनसंग हिजो गरिएको सम्झौता कार्यान्वयनमा समय लाग्ने भएक...

नवनिर्वाचित राष्ट्रपति भण्डारीले आज पद तथा गोपनियताको सपथ लिने

काठमाडौं, १२ कार्तिक । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानन्यायधीशबाट पद तथा गापनीयताको सपथ दिदैं हुनुहुन्छ । दिउँसो ३ बजे राष्ट्रपति भवन सित्तल निवासमा भव्य समारोहका बीच राष्ट्रपति ...

विद्यादेवी भण्डारी नेपालको नयाँ राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ११ कार्तिक ।नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नेपालको दोस्रो राष्ट्रपति बन्नु भएको छ । व्यवस्थापिका संसदमा भएको निर्वाचनमा ३ सय २७ मत प्राप्तगरी भण्डारी नेपालको पहिलो महिला राष्ट्रप...

विश्वका सबै राष्ट्र स्वतन्त्र भएको नेपालले हेर्न चाहेको छ–प्रधानमन्त्री

काठमाडौं, ११ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साना मुलुकमाथि ठूला शक्तिले लाद्ने प्रभूत्ववाद, उपनिवेशवाद र साम्राज्यवादको विरोधमा नेपालले सधै आवाज उठाउँदै आएको बताउनुभएको छ ।