Thaha

Monday 23 September - 12:11 am NST

राजनिति

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरीकताबारे छानबिन गर्न युवासंघको माग

काठमण्डौं, १८ पुस ।  नेकपा एमालेको भातृसंगठन युवासंघले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरीकता रद्ध गरी कारवाही गर्न माग गरेको छ । युवासंघले आज गृहमन्त्री शक्ति बहादुर वस्नेतलाई महतो...

मधेसी मोर्चा र प्रमुख तीन दल भोलिसम्ममा एउटा टुंगोमा पुग्ने प्रचण्डको भनाई

काठमण्डौं, १८ पुस ।  एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि सम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्ने बताउनु भएको छ । पार्टीको १ नं. प्रदेश समितिको बैठकमा सहभागि हुन आज...

व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति निस्क्रिय / भूकम्पपीडितलाई सास्ती

काठमाडौं, १६ पुस । संसद्को राष्ट्रिय विपद व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समिति निस्क्रिय बनेको छ ।  ‘गोर्खा भूकम्प’बाट भएको क्षति र त्यसपछिको राहत, उद्दार तथा पुनःस्थापनाको अनुगमन गर्न वैशाख अन्...

पिडीतलाई चिसोबाट जोगाउन सरकारलाई सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं, पुस १४ । सर्वोच्च अदालतले भूकम्प पीडितलाई चिसोवाट जोगाउन तत्काल आवश्यक व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधिश कल्याण श्रेष्ठको एकल इजलाशले गम्भीर मानवीय सं...

भुकम्प पिडीतलाई राहत नदिएको भन्दै संसदमा सरकारको आलोचना

काठमाण्डौं, पुस १४ । भुकम्प पीडितलाई राहत नदिएको र कालोबजारी रोक्न नसकेको भन्दै संसदमा सरकारको आलोचना भएको छ । संसद बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुले सरकारले कबुल गरेअनुसार काम नगरेको भन्दै...

प्रधानमन्त्री र प्रचण्डलाई वातावरणमन्त्रीको साइकल उपहार

काठमण्डौं, १४ पुस । जनसंख्या  तथा वातावरण मन्त्री विश्वेन्द्र पासवासनले प्रधानमन्त्रीसहित दलका शिर्ष नेतालाई आज साइकल उपहार दिनु भएको छ । वातावरणलाई स्वच्छ र हराभरा बनाउनुपर्नेमा जोड दिँदै...

पुस १९ पछि नाकाको आन्दोलनबारे पुनरबिचार हुन्छ : महन्थ ठाकुर

काठमण्डौं, १४ पुस ।  आन्दोलनरत मधेसी मोर्चाले पुस १९ पछि नाकाको अबरोध हटाउने विषयमा पूनर्विचार गर्न गर्न सकिने जनाएको छ । मोर्चाका नेता एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले ...

चिनले नेपाललाई थप अनुदानमा तेल दिने

काठमण्डौं, १४ पुस ।  चिनले नेपाललाई फेरी अनुदानमा तेल दिने भएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वमा चिन गएको नेपाली प्रतिनिधि मण्डलसंग चिन सरकारले यसअघि दिएको अनुदानको परिमाणमा...

सर्लाहीमा एमाले नेताको हत्या

काठमण्डौं, १४ पुस ।  सर्लाहीमा आज बिहान एमालेका जिल्ला नेताको हत्या भएको छ । सर्लाही जिल्ला कमिटीका सदस्य ६२ वर्षीय रामनरेश रायको मर्निङवाकमा गएको बेला कविलासी ८ हेमपुरमा धारिलो हतियार प्रहार गर...

भुकम्प पिडितको मुहारमा चाँडै हाँसो ल्याउनेछु : सिइओ ज्ञवाली

सन्चु ब्लोन, काठमण्डौं, १३ पुस ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणका नवनियुक्त सिइओ सुशील ज्ञवालीले भुकम्पबाट प्रभावित नागरिकको मुहारमा हाँसो ल्याउने अठोट ब्यक्त गर्नु भएको छ । प्रधिकरणमा नियुक्त ...