Thaha

Monday 23 September - 5:04 am NST

राजनिति

मुलुकले आज नयाँ राष्ट्रपति पाउँदै

काठमाडौं, ११  कार्तिक । नयाँ राष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा मतदान भइरहेको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेसम्म चल्ने संसद सचिवालयले जनाएको छ ।

वैद्य माओवादी र नेकपा एकिकृत एक हुने

काठमण्डौं, १० कार्तिक । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी र परिथापा महासचिव रहेको नेकपा एकिकृतबिच एकता हुने भएको छ ।  नेकपा माओवादी अध्यक्ष वैद्य र नेकपा एकिकृतका महासचिव थापाले आज साँझ स...

राष्ट्रपतिमा ३ जनाको उम्मेदवारी दर्ता, भण्डारी, गुरुङ र महर्जन प्रतिस्पर्धामा

काठमाडौं , १० कार्तिक । भोली हुने राष्ट्रपति निर्वाचनकोलागि तीन जनाको उमेदवारी परेको छ । निर्वाचजन कार्यक्रम अन्र्तगत केहिबेर अघि सकिएको उमेदवारी दर्ताको समय सम्म नेकपा एमालेकी उपाध्यक्ष वि...

कांग्रेसबाट राष्ट्रपतिमा गुरुङ र उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने

काठमाडौं १०, कार्तिक । नेपाली काँग्रेसले राष्ट्रपतिमा पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङलाई उमेद्बार बनाउने भएको छ ।  मंगलबार विहान बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले गुरुङलाई राष्ट्रपति...

उपराष्ट्रपतिको निर्वाचन कार्तिक १४ गतेसम्मलाई स्थगित

काठमाडौं, १० कार्तिक । उपराष्ट्रपतिको निर्वाचन कार्तिक १४ गतेसम्मलाई सरेको छ । विशेष कारणवश निर्वाचन कार्यक्रम कार्तिक १४ गते ५ बजेका लागि सारिएको राष्ट्रपति–उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ...

राष्ट्रपति र उपराष्ट्रिपति चयनका लागि प्रक्रिया सुरु, भोली मतदान हुने

काठमाडौं, १० कार्तिक । नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ । बिहान १० बजेबाट दिउँसो १ बजेसम्म नयाँबानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति–उप...

भारतको मात्रै भर नपर्ने गरी चीनबाट तेल ल्याउने सम्झौता गर्छाैं : आपूर्तिमन्त्री पुन

काठमाडौं, ९ कार्तिक । भारतीय नाकाबन्दीका कारण देशमा ईन्धनको हाहाकार छ । यसले जनजीवन निकै कष्टकर बनेको छ र मुलुक संकटमा परेको छ । सरकारले चीनबाट जतिसक्दो छिटो तेल ल्याउने गरी काम गरिरहेको दावी पनि गरिर...

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भेटवार्ता भएको छ ।

विद्या भण्डारीलाइ राष्ट्रपतिमा उठाउने एमालेको निर्णय

काठमाडौं, ९ कार्तिक । नेकपा एमालेले उपाध्यक्ष राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।स्थायी समितिको बैठकले भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।

काग्रेसले वामपन्थीलाई राष्ट्रपति–प्रधानमन्त्री स्विकार्न चाहेन्–प्रधानमन्त्री

काठमाडौं, ८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसमा वामपन्थीलाई राष्ट्रपति र प्रधानमन्त्री स्वीकार गर्न नसक्ने गलत मानसिकता रहेको बताउनुभएको छ । संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त...