Thaha

Monday 23 September - 3:10 am NST

राजनिति

भिआइपीको तिहार कस्तो ?

काठमाडौं २७ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले आज कान्छा भाइ डेगेन्द्र र बहिनी सुशीलाका साथमा राष्ट्रपति शीतल निवासमा भाइटिका लगाउने तयारी गर्नुभएको छ । उहाँका तीन दाजुभाइ र एक बहिनी छन् ।...

नेपाल संवतको नयाँ वर्ष ११३६ शुरु

काठमाडौं, कात्तिक २६ । नेपालको मौलिक संवत नेपाल संवत्को नयाँ वर्ष  ११ सय ३६ आजदेखि शुरु भएको छ । आज नेपाल भर विविध कार्यक्रम गरी नेपाल संवतको नयाँ वर्ष मनाइँदैछ । यो संवत्लाई नेवार समुदायले नयाँ ...

राष्ट्रिय स्वाधिनता र आत्मनिर्णयको आधिकारमा आँच आउन दिनेछैन : गृहमन्त्री बस्नेत

काठमण्डौं, २१ कार्तिक ।  गृहमन्त्री शक्ति बहादुर बस्नेतले राष्ट्रिय संकटको बेलमा आम नेपाली नागरिकले देखाएको धैर्यता महान रहेको बताउनु भएको छ । छिमेकी देश भारतको नाकाबन्दीका कारण जनजीवन कष्टपुर्ण...

भट्टराईको नेतृत्वमा प्रधानमन्त्री ओलीलाई स्मरणपत्र, मधेसको समस्या छिट्टै समाधान हुने प्रधानमन्त्रीको विश्वास

काठमण्डौं, २१ कार्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । नयाँ शक्ति निर्माणमा लागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको टोल...

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार / उपप्रधानमन्त्रीको संख्या ६ पुग्यो

काठमाडौं, १९ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । प्रधानमन्त्रीले तीन उपप्रधानमन्त्री सहित ७ जना मन्त्रीलाई थपेर मन्त्री परिषद् विस्तार गर्नुभएको हो । अव मन्त्र...

भोलीदेखि सवारी साधनको लटअनुसार उपत्यकाका निजी गाडिले पेट्रोल पाउँने

काठमाडौं, १८ कार्तिक । नेपाल आयल निगमले भोलीदेखि सवारी साधनको लटअनुसार काठमाडौं उपत्यकाका निजी गाडिलाई पेट्रोल दिने भएको छ । पेट्रोल वितरण हुने ५० भन्दा बढी पेट्रोल पम्पको नाम निगमले आफ्नो वेभसाइटमा र...

प्रधानमन्त्री ओलीलेद्धारा मन्त्रीपरिषद् बिस्तारको तयारी

काठमाडौं, १८ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद् बिस्तारको तयारी गर्नु भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बिस्तारको तयार...

पार्टी छोड्ने बेला के भने ४५ जना एमाओवादी नेताले ?

हाम्रो पार्टीको इतिहास क्रान्ति, परिवर्तन र विकल्पको इतिहास हो । राजतन्त्र, जहानिय राणा शासन, निरकुंश पञ्चायती ब्यवस्थाको बिरुद्धमा जीवन मरणको संघर्ष गर्ने महान योद्धाहरुको त्याग बलिदान र समपर्णले हाम...

रसुवामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुग्यो

काठमण्डौं, १७ कार्तिक ।  रसुवाको राम्चेमा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृतकमध्ये १३ जना महिला र बालकसहीत १६ जना पुरुष रहेका छन् ।

एमाओवादीका ४५ जना केन्द्रीय नेताले पार्टी छाडे

काठमाडौं, १७ कार्तिक । एकीकृत नेकपा माओवादीका ४५ जना केन्द्रीय नेताले पार्टी छाडेका छन् । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति बनाउने अभियानलाई साथ दिने घोषणा सहित केन्द्रीय सदस्य र सल्लाह...