Thaha

Monday 23 September - 1:16 am NST

राजनिति

५.३ रेक्टर स्केलको पराकम्प

काठमण्डौं, ३ मंसिर ।  आज बिहान सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर पराकम्प गएको छ । बिहान १० बजे सिन्धुपाल्चोक केन्द्र भएर ५ दशमलब ३ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले ...

औषधि आयात नरोक्न मधेसी मोर्चालाई गिरिको आग्रह

काठमाडौं, २ मंसिर । मधेसवादी नेतृ एवं पूर्वमन्त्री सरिता गिरीले मानवीय मूल्य मान्यता ख्याल राख्दै औषधि आउन दिने व्यवस्था मिलाइदिन मधेशी मोर्चालाई आग्रह गर्नुभएको छ ।  संघर्षको जस्तो सुकै कठिन चरणमा पन...

कालोबजारी रोक्न सरकार असफल : कांग्रेस

काठमाडौं, २ मंसिर । नेपाली काँंग्रेसले ग्याँस र इन्धनको कालोबजारी रोक्न सरकार असफल भएको निष्कर्ष निकालेको छ ।  सिंहदरवारमा बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले ग्याँस र इन्धनको कालोबजारी रोक्न र प्र...

सरकार र मोर्चावीच आज निर्णायक वार्ता

काठमाण्डौं, मंसीर २ । सरकार र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच आज निर्णायक वार्ता  हुने भएको छ । वार्ता दिउँसो ४ बजे सिंहदरवारमा हुने एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल प्रचण्डका स्वकिय स...

भट्ठराई नयाँ शक्ति निर्माण अभियानका लागि सुझाव संकलनमा

काठमाण्डौं, मंसीर १ । नयाँ शक्ति निर्माणको अभियानमा लागेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सुझाव संकलन सुरु गर्नुभएको छ । यसअघि विभिन्न क्षेत्रमा छलफल र अन्तरकृया गर्दै हिडेका पूर्वप्रधान...

मन्त्रीहरुलाई कार्यालय र क्वार्टर पुर्याउन, लिन जाने साझाको प्रस्ताव

काठमाण्डौं, कात्तिक ३० । साझा यातायातले नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट मध्यनजर गर्दै मन्त्रीहरुलाई साझा बसमा मन्त्रालय लैजाने प्रस्ताव गरेको छ । साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले प्रधानमन्त...

छठ पर्वको रौनक

काठमाण्डौं, कात्तिक ३० । तराईको निकै महत्वपूर्ण छठ पर्वको आज दोस्रो दिन अर्थात खरना, आजदेखि निर्जला ब्रत आरम्भ हुन्छ । खरनाको अवसरमा गाईको गोबरले लितपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलनले जमि...

तिहार पछि सीमा नाका खुकुलो

काठमाडौं, कात्तिक ३० । तिहार लगत्तै नेपाल भारत सीमा नाका भारतले फेरि खुकुलो पारेपछि सीमा क्षेत्रमा रोकिएका गाडी भित्रिन थालेका छन । आज पनि वीरगंज बाहेकका नाकाबाट विहानैदेखि इन्धन र मालबाहक गाडी आइरहेक...

सरकार र मोर्चाबीच छठ अगाडी वार्ता नहुने

काठमाडौं, कात्तिक ३० । सरकार र आन्दोलनरत दलबीच छठ अगाडी वार्ता नहुने भएको छ । सरकार र आन्दोलनरत दल दुवै आन्तरिक छलफलमा जुटेका कारण छठपछि मात्र फेरि वार्ता हुने नेताहरुलेल बताएका छन । थाहा सञ्चार नेटवर...

आपूर्ति सहज बनाउन बाणिज्य तथा आपूर्ति मन्त्री पुनको दौडधुप

काठमाडौं २७ कार्तिक । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस चीनबाट तत्कालनै आपूर्ति गर्ने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीन पुगेर उच्चस्तरीय छलफल थाल्नु भएको छ  ।