Thaha

Sunday 22 September - 11:25 pm NST

राजनिति

आम सन्चार नीतिलाई समावेसी बनाउनेछु   : सन्चारमन्त्री राई

काठमण्डौं, १५ मंसिर । सन्चु ब्लोन,  सुचना तथा सन्चार प्रविधी मन्त्री शेरधन राइले आम सन्चार नीतिलाई अन्तिम रुप दिने तयारी भइरहेको बताउनु भएको छ । त्यसका लागि केहि दिनमै उच्चस्तरिय समिती गठ...

एकिकृत नेकपा माओवादी केन्द्रिय समिती बैठक आजदेखि

काठमण्डौं, १५ मंसिर ।  पटक पटक स्थगित हुँदै आएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । दिउँसो २ बजे बस्ने बैठकमा भारतीय नाकावन्दीले पारेको प्रभाव, तराई मधेसको आन्दोलन,...

खेतीपातीमा लागेका एकिकृत माओवादीका नेता विष्ट मगर पुरानै जिम्मेवारीमा फर्के

काठमण्डौं, १५ मंसिर ।  पार्टीका सबै जिम्मेवारीबाट राजिनामा दिएर खेतीपातीमा लागेका एकिकृत माओवादीका नेता लोकेन्द्र विष्ट मगर पुरानै जिम्मेवारीमा फर्कनु भएको छ । झण्डै एकवर्षदेखि राजिनामा दिएर का...

आजबाट लाइसेन्स स्मार्टकार्डमा, अनलाइनबाटै फारम भर्ने ब्यवस्था

काठमण्डौं, १४ मंसिर ।  सरकारले आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको वितवरण शुरु गरेको छ । हस्तलिखित सवारी लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्टकार्ड वितरण थालेको हो । भौतिक पूर्वाधार तथा या...

तराई मधेसको समस्या समाधानका लागि बसेको त्रिपक्षीय बैठक निष्कर्षहीन

काठमण्डौं, १४ मंसिर ।  सरकार, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तराई मधेसमा सदभाव कायम राख्दै एकअर्काका कार्यक्रम नविथोल्ने समझदारी गरेका छन् । सुनसरी र बीर...

नाकाकन्दी विरुद्ध काठमण्डौंमा मानव साङ्लो प्रदर्शन

काठमण्डौं, १४ मंसिर । भारतीय नाकाबन्दी विरुद्ध आज सिंहदरबारदेखी संयुक्त राष्ट्रसंघ भवन पुल्चोकसम्म मानवसांङ्लो बनाएर प्रदर्शन गरिएको छ । राष्ट्रिय स्वाधिनता अभियानले सिंहदरबारको दक्षिणी गेटदेखी बबरमह...

कांग्रेस नगएपछि संवैधानिक परिषद् बैठक स्थगित

काठमाडौं १३ मंसिर । प्रमुख विपक्षी दलका नेता सुशील कोईराला उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । निर्वाचन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बसेको परिषद्क...

हतियारसहित नेपाल छिरेका भारतीय सुरक्षाकर्मी छुटे

काठमाडौं १३ मंसिर । झापामा हतियारसहित पसेका सीमा सुरक्षाबलका १३ जना भारतीय सुरक्षाकर्मीलाई सरकारले भारतको जिम्मा लगाएको छ । जानेर नभई भुलवश नेपाली भूमिमा पसेको र अर्को कुनै नियत नभएको बताएकोले अनुसन्ध...

मधेस आन्दोलन समाधान र कालोबजारी बिरुद्ध काठमण्डौंमा दबाब र्याली

काठमण्डौं, १२ मंसिर । मधेस आन्दोलनको तत्काल समाधान गर्नुपर्ने, नाकाबन्दी र कालोबजारियाको अन्त्य गरिनुपर्ने भन्दै नागरिक सञ्जालले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।  माइतीघरबाट सुरु गरिएको ¥याल...

नेपाली टोली अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५मा भाग लिन बंगलादेश प्रस्थान

काठमाडौं १२ मंसिर । अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज–२०१५मा भाग लिन ९ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली शनिबार बंगलादेश गएको छ ।  नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठका अनुसार डिसे...