Thaha

Sunday 22 September - 1:30 pm NST

राजनिति

प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मोर्चाले गठन  गरेको कार्यदल छलफलमा जुट्दै

काठमाण्डौ, २७ पुस । प्रमुख तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गठन गरेको कार्यदल आजपनि छलफलमा जुट्ने भएको छ । कार्यदलको बैठक दिउँसो २ बजेपछि सिंहदरवारमा बोलाइएको छ । आजको बैठकबाट केही ठोस परि...

आयाल निगमले पेट्रोलको आयात बढाउने

काठमाण्डौ, २७ पुस । नेपाल आयाल निगमले आजदेखि पेट्रोलको आयात बढाउने भएको छ । शनिबार र आइतबार भारतमा विदा परेकाले आजदेखि आयात बढ्ने भएपछि पर्याप्त ट्याङ्कर पठाइएको निगमले जनाएको छ । पेट्रोलियम...

पृथ्वीनारायण शाहको जन्मजयन्ती   विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाण्डौँ, २७ पुस । नेपाल एकीकरणका नायक मानिने पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाईंदै छ । वि सं. १७७९ साल पुस २७ गते गोर्खामा जन्मिएका शाहले आफ्नो शासनकालमा भुरेटाक...

सक्रिय हुन सक्ने पूर्व राजा ज्ञानेन्द्र शाहको संकेत

काठमण्डौं, २६ पुस ।  पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेपनि नेपाली घरबार अनि नेपाल र नेपालीको आधार परित्याग नगरेको बताउनुभएको छ । २ सय ९४ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज विज्ञप्ति ...

कांग्रेसको महाधिवेसन निर्वाचन निर्देशिका पारित

काठमण्डौं, २६ पुस ।  नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठकले महाधिवेशन निर्वाचन निर्देशिका पारित गरेको छ ।  पार्टी कार्यालय सानेपामा बसेको बैठकले छलफलपछि निर्वाचन निर्देशिका पारित गर...

मधेसी मोर्चाको भाटा प्रदर्शनसहितका कार्यक्रम घोषणा

काठमाडौं (पुस २५) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।  सरकारसँगको वार्ता परिणामुखी बनाउन दबाब दिने उद्देश्यले विरोधसभा, लाठी प्रदर्शनलगायतका कार्यक्रम सार्वजनि...

ग्यांसको पाईपलाईन घरघरमा पुर्यान्छ : प्रधानमन्त्री ओली

काठमाण्डौं, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अब ग्यासको पाईलाईन घरघरमा पुराईदिने बताउनुभएको छ । नेकपा एमाले राजधानी विशेष समन्वय कमिटिको बेलालाई आज काठमाण्डौंमा सम्बोधन गर्दै अब ग्याँसका सिलिण्...

नयां शक्ति निर्माण महिला अभियान

कामाण्डौं, पुस २४ । नयाँ शक्ति निर्माण महिला अभियानले भूकम्प पीडितको पीडामा सरकार संवदनहिन भएको आरोप लगाएको छ । काठमाण्डौंमा पत्रकार सम्मेलन गरेर अभियानले ‘भूकम्प पीडित चिसोमा मरेको म¥यै गर्ने, सरकारक...

प्रधानमन्त्रीको भारत भ्रमण फेब्रुअरी दोस्रो साताः राजदूत उपाध्याय

काठमाडौ, २४ पुष । भारतकालागि नेपाली राजदुत दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फेब्रुअरीको दोस्रो साता हुने जानकारी दिएका छन ।‘ प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्र...

खस आर्यलाई समोवशी सूचिबाट हटाए आन्दोलनको चेतावनी

काठमाडौ, २४ पुष ।  संयुक्त खस क्षत्री नेपालले मधेसको समस्या समाधान गर्दा संविधानको समावेशी समानुपातिक सूचिमा रहेको खस आर्यलाई हटाए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।  शुक्रवार रिपोर्टर्स क...