Thaha

Sunday 22 September - 12:16 pm NST

राजनिति

पुनर्निमाण महाअभियान शुरु, राष्ट्रपति भण्डारीद्धारा उद्घाटन

काठमण्डौं, २ माघ  सरकारले, विनाशकारी भूकम्प गएको नौ महिनापछि आजदेखि पुननिर्माण महाअभियान सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख १२ गतेको भूकम्प गएको समय अर्थात् बिहान ११ बजेर ५६ मि...

सरकारमा जान हतार छैन : नेता देउवा

काठमाडौं, १ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले काँग्रेस सरकारमा जान हतार नगर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा देउवाले काँग्रेसले प्रतिप...

एक वर्षभित्र लोडसेडिङ अन्त्य हुने उर्जा मन्त्रीको दाबी

काठमाडौँं, १ माघ । उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षमै लोडसेडिङ अन्त्य हुने दाबी गर्नु भएको छ । आज पर्वत सदरमुकाम कुश्माबजारमा भएको एक कार्यक्रममा मन्त्री रायमाझीले निर्माणाधीन आय...

पुनर्निर्माणमा सहयोग गर्न दाताहरुलाई फेरि सरकारको आग्रह

काठमाडौं ३० पुस । सरकारले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न फेरि अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेको छ । बालुवाटारमा कुटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्री केप...

अयात बढेपछि निगमले बजार पठाउने डिजेलको परिमाण बढायो

काठमाडौं, ३० पुस । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको आयात बढ्दै गएपछि बजारमा पठाउने परिमाण पनि बढाएको छ । रक्सौल बाहेकका सहज नाकाबाट पेट्रोलियम पदार्थको आयात बढेपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्...

काठमण्डौंमा गाडि बोकेर ल्याउने गोलेको निधन

काठमण्डौं, २८ पुस ।  राणाकालिन समयमा मकवानपुरको भीमफेदीबाट गाडी बोकेर काठमण्डौं ल्याउने धनवहादुर गोलेको निधन भएको छ । उहाँको उपचारको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । ९२ वर्षीय गोलेको क...

रक्सौल नाकामा रोकिएका ग्याँसका बुलेट  रुट परिवर्तन  गरी ल्याउन सुरु

काठमाण्डौ, २८ पुस । नेपाल आयल निगमले रक्सौल नाकामा रोकिएका खाना पकाउने ग्याँसका बुलेटलाई रुट परिवर्तन  गरी ल्याउन सुरु गरेको छ । मधेशी मोर्चाको आन्दोलनका कारण लामो समयदेखि रक्सौलमा रोकि...

पुनर्निमाण प्राधिकरणको सांगठानिक संरचना निर्धारण, केन्द्र र सात उपक्षेत्रिय कार्यलय रहने

सन्चु ब्लोन, काठमण्डौं, २७ पुस ।  राष्ट्रिय पुनर्निमाण प्रािधकरणको सांगठानिक संरचना निर्धारण भएको छ । पुनर्निमाण प्राधिकरण ऐन बनेपछि आज बसेको पुनर्निमाण प्राधिकरण निर्देशक समितीको पहिलो बैठकले अ...

बाबुराम भन्छन– पृथ्वीनारायण शाहको सम्मान गरौं

काठमाण्डौ, २७ पुष । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ । पृथ्वी जयन्तीका दिन फेसबुक मार...

योेग्य व्यक्तिलाई नेतृत्वमा छनौट गर्नुपर्ने

काठमाण्डौ, २७ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीभित्र गुट–उपगुट नगरी एकजुट भएर योेग्य व्यक्तिलाई नेतृत्वमा छनौट गर्नुपर्ने बताउनु भएको छ । कञ्चनपुरको झलारीबजारमा आज...