Thaha

Sunday 22 September - 9:27 am NST

राजनिति

सिमानाका चाँडो सहज बनाउन प्रचण्डको मोर्चालाई आग्रह

काठमण्डौं, १३ माघ ।  एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडोभन्दा चाँडो सीमा नाका सहज बनाउन मधेसी मोर्चालाई आग्रह गर्नुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा भेट्न पुगेका तराई...

बम राखिएको हाल्लापछि काठमण्डौं आउन लागेको बिमान दिल्लीमै रोकिए

काठमण्डौं, १३ माघ । काठमाण्डौका लागि उड्ने तयारीमा रहेका दुई वटा विमानमा बम राखिएको हल्लापछि विमान दिल्लीमा रोकिएका छन् । विमानलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थल नयाँ दिल्लीमा आकस्मिकरुपमा ग्...

पासाङ, चैतन्यसहित आठजना सालोपाबाट निस्कासित

काठमाडौं, १३ माघ । सामाजिक लोकतान्त्रिक पार्टी (सालोपा)ले नयाँ शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य सुब्बासहितका आठजना अध्यक्ष मण्डलका सदस्यहरुलाई निष्कासन गरेको छ ।  सामाजिक लोकतान्त्रिक पार्टी...

सरकारी क्षेत्रको विकृती रोक्न नयाँ ऐन ल्याउने तयारी अन्तिम चरणमाः मन्त्री केसी

काठमाण्डौं, माघ १३ । सहकारी क्षेत्रमा देखिएका विकृति रोक्नका लागि नयाँ ऐन ल्याउने सरकारको तयारी अन्तिम  पुगेको छ । उपप्रधान एवम सहकारी तथा गरिबी निवारण मन्त्री चित्र बहादुर केसीले सहकारीलाई व्यवस्थित ...

नयाँ शक्तिको केन्द्रीय परिषदमा २२ जना थप

काठमाडौं, १२ माघ । नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषदमा  आज २२ जना सदस्य थप गरिएको छ । आइतबार मात्रै ३५ सदस्यीय केन्द्रीय परिषद घोषणा गरिएकोमा त्यसको पर्सीपल्ट आज २२ जना थप गरिएको संयोजक डा बा...

वैद्य नेतृत्वको माओवादीले आज एकीकृत माओवादीसंगको एकताको आधार तयार गर्ने

काठमाडौं, १२ माघ । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आज एकीकृत नेकपा माओवादीसंग पार्टी एकताका लागि आधार तयार गर्ने भएको छ । अहिले केहिबेरपछि पार्टी कार्यालय वुद्धनगरमा बस्ने सचिवालय ब...

अनलाइनमा आधारित वल्र्ड प्रणाली शुरु

काठमाडौं, १२ माघ । भन्सार विभागले आजदेखि अनलाइनमा आधारित आशिकुडा वल्र्ड प्रणाली शुरु गर्ने भएको छ । विश्व भन्सार दिवसको अवसर पारेर विभागले आजदेखि मेची भन्सार कार्यालयबाट यो प्रणाली सुरुवात गर्न लागेक...

कुटनीतिक निकाय मार्फत पेट्रोलियम पदार्थको आपूर्ति बढाउने सरकारको प्रयास,

काठमाडौं, १२ माघ । सरकारले कुटनीतिक निकाय मार्फत पेट्रोलियम पदार्थको आपूर्ति बढाउन भारतीय सम्वद्ध निकायमा पत्राचार गरेको छ । थाहा संचार नेटवर्कसँग कुरागर्दै आपूर्ति सचिव बिष्णुप्रसाद लम्सालले आपूर्ति...

भारतसंगको सम्बन्ध आगामी दिनमा थप समृद्ध बन्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं, १२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सदियौं पूरानो सम्बन्ध आगामी दिनमा थप सम्वृद्ध बन्ने विश्वास ब्यक्त गर्नुभएको छ । भारतको ६७ आँै गणतन्त्र दिवसको उपलक्ष्यमा समकक्षी नरेन्द्र ...

मधेसी मोर्चालाई वार्तामा बोलाउने उपप्रधानमन्त्री रावलको भनाई

काठमाडौं १० माघ । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका प्रमुख माग संविधान संसोधनबाट पुरा भएको भन्दै बाँकी मागमा छलफल गर्न छिट्टै बार्तामा बोलाउने बताउनुभएको ...