Thaha

Sunday 22 September - 5:18 am NST

राजनिति

प्रचण्ड र महतोबीच भेटवार्ता

काठमाडौ, २३ माघ । सत्तारुढ एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । शनिबार भेटमा तराई मधेसको आन्दोलनका बारेमा प्रमुख दल र ...

पाँच महिनादेखि बन्द बिरगन्ज–रक्सौल नाका खुल्यो

काठमाडौं, २२ माघ । पाँच महिनादेखि बन्द बिरगन्ज–रक्सौल नाका खुलेको छ । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मितेरी पुलको धर्नास्थल छोडेपछि नाका खुला भएको जिल्ला प्रहरी कार्यालय पर्साले ज...

सुनको भाउ उकालो लाग्ने क्रम जारी

काठमाडौं, २२ माघ । नेपाली बजारमा सुनको भाउ उकालो लाग्न क्रम जारी छ । साताको पहिलो दिन आईतवार ५१ हजार २ सय रुपैंया प्रतितोल रहेको छापावाल सुन आज अन्तिम दिन ५२ हजार ५ सय रुपैंया कायम भएको नेपाल सुनचांद...

काँग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनौट आजदेखि सुरु

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट आजदेखि सुरु भएको छ । केही जिल्लाबाहेक देशैभर क्षेत्रीय अधिवेशन सुरुभएको महाधिवेशन निर्वाचन कार्यक्रमका प्रमुख अधिकृत राधेश्य...

मोर्चाको बैठकमा महतोले वीरगञ्ज रक्सौल नाका खोल्ने प्रस्ताव लैजाने

काठमाडौं, २१ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले एउटा नाका मात्रै बन्द गर्नुको कुनै औचित्य नरहेको भन्दै वीरगञ्ज–रक्सौल नाका खोल्नुपर्ने बताउनुभएको छ । थाहासंचार नेटव...

महाधिवेशनअघि असन्तुष्ट पक्षको माग पूरा गर्न  नसकिने फोरमको भनाई

काठमाडौं, २१ माघ । संघीय समाजवादी फोरम नेपालले, पार्टीका असन्तुष्ट पक्षको माग तत्काल पूरा गर्न नसकिने प्रष्ट पारेको छ । विधानमा समानुपातिक समावेशीको व्यवस्था स्पष्ट गर्दासमेत निहुँ खोज्न मात्रै माग र...

प्रमुख दल र मोर्चाबीचको वार्ता अन्यौलमा

काठमाडौं, २१ माघ । प्रमुख तीन राजनीतिक दल र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीचको वार्ता अन्यौलमा परेको छ । कार्यदलस्तरमा भएको छलफलको प्रगतिबाट फेरि सहमतिको प्रयास थाल्ने समझदारी बनेको तीन...

समलिंगी विवाहलाई कानुनी मान्यता देउ ः मानवअधिकार आयोग

काठमाडौं, २० माघ । राष्ट्रिय मानवअधिकार आयोगले समलिंगी विवाहलाई कानुनी मान्यता दिनु पर्ने वताएको छ । समलिंगी विवाहलाई मान्यता नदिए समाजमा विकृती आउने भन्दै आयोगले तत्काल कानुनी मान्यता दिनुपर्ने वताए...

मधेसमा दुई प्रदेश बनाउँँदा कुनै समस्या नहुने राणाको भनाई

काठमाडौं, २० माघ । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपतिशमशेर राणाले मधेसमा दुई प्रदेश बनाउँँदा कुनै समस्या नहुने बताउनुभएको छ । आज रिपोटर्स क्लबमा बोल्दै नेता राणाले आफ्नो पार्टी पह...

मधेसी मोर्चाका नेताहरु विहार जानु जायज र स्वभाविक

काठमाडौं, २० माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले पार्टीका शिर्ष नेताहरु विहार जानु जायज र स्वभाविक भएको बताएका छन् । रिपोर्टर्स क्लबको साक्षात्कारमा उनीहरुले आन्दोलनको विषयमा देश, विद...