Thaha

Sunday 22 September - 5:23 am NST

राजनिति

पहिलेकै परिमाणमा भारत ग्यास दिन तयार , अब ग्यास सहज रुपमा भित्र्याउन सकिने आयल निगमको भनाई

काठमाडौं, २५ माघ । भारतीय आयल कर्पोरेसन आईओसीले नेपाललाई पहिलेकै परिमाणमा ग्यास दिने आसयसहितको पत्र पठाएको छ । नेपाल आयल निगमलाई पत्र लेख्दै सामान्य अवस्थामा जतिकै ग्याँस दिन सक्ने बताएको प्रवक्ता मु...

मगर भाषाको चलचित्रकी नायिका योरुनाका हत्यारा पक्राउ  यौन सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि हत्या भएको पुष्टि ,

काठमाडौं, २५ माघ । मगर भाषाको चलचित्रकी नायिका योरुना पुन ‘नेहा’को हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । हत्यामा संलग्न पोखरा नयाँ सडकका सतिश खड्गीलाई प्रहरीले पत्र...

काग्रेसले पार्टीको जिल्ला नेतृत्व चयन गर्दै

काठमाडौं, २५ माघ । नेपाली कांग्रेसले आज आउँदो चार वर्षका लागि पार्टीको जिल्ला नेतृत्व चयन गर्दैछ । १३ औं महाधिवेशनको तेस्रो चरणको कार्यक्रमअन्तर्गत् आज काठमाडौं सहितका ६५ जिल्लामा नयाँ नेतृत्व चयन प्...

छुट्टा–छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं, २५ माघ । नवलपरासी र चितवनमा गाडी दुर्घटना हुँदा दुई भारतीय सहित ३ जनाको मृत्यु भएको छ । अरु १० जना घाइते भएका छन् । नवलपरासीको सूर्यपुरामा गएराति ट्याक्टर दुर्घटना हँुदा भारतीय नागरिक ६० वर...

नेहा’को हत्यारा पक्राउ

काठमाडौं, २५ माघ । मगर चलचित्रकी नायिकासमेत रहेकी १९ वर्षीया योरुना पुन ‘नेहा’को हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । हत्याको अभियोगमा पोखरा नयाँ सडकका एक युवक पक्राउ परेको जिल्ला प्रहरी ...

प्रधानमन्त्री ओलीले पुर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग छलफल गर्दै

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणको तयारी स्वरुप आज पूर्वप्रधानमन्त्री र परराष्ट्रमन्त्रीसंग छलफल गर्दै हुनुहुन्छ । दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो आसन...

सामुदायिक पाठ्यपुस्तक निजी छापाखानालाई  छाप्न दिनुपर्ने माग

काठमाडौं, २४ माघ । नेपाल मुद्रण उद्योग महासंघले सामुदायिक पाठ्यपुस्तक छाप्न निजी छापाखानालाई अनुमति दिन माग गरेको छ । आज काठमाडौंको मिडिया इन्टरनेशनलमा पत्रकार सम्मेलन गरी महासंघले जनकशिक्षाले मात्र ...

एनआरएनद्धारा करोडौँको औषधी नेपाल सरकारलाई हस्तान्तरण

काठमाडौं, २४ माघ । भारतीय नाकाबन्दीका कारण जीवनरक्षक औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघ (एनआरएन) ले १ करोड ६० लाख रुपैयाँ बराबरको औषधि र औषधिजन्य सामाग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । संघक...

काँग्रेस नेता यादवको हत्याको अनुसन्धान सिआइबीले गर्ने

काठमाडौं, २४ माघ । धनुषा बालाबाखर ४ का कांग्रेस नेता राजेन्द्र यादवको हत्याको  केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले अनुसन्धान गर्ने भएको छ । घटनाको प्रकृति गम्भीर देखिएकाले अनुसन्धानको जिम्मा सिआ...

महतोले आन्दोलनलाई धोका दिएको समाजवादीको निष्कर्ष

काठमाडौं, २४ माघ । संघीय समाजवादी फोरम नेपाल, सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनलाई धोका दिएको निष्कर्षमा पुगेको छ । वीरगञ्ज नाका महतोकै कारणले खुलेको भन्दै संघीय समाजवादी फोरमले महतोलाई ...