Thaha

Sunday 22 September - 1:34 am NST

राजनिति

अनेरास्ववियुको अध्यक्षमा नबिना लामा बिजयी, भविश्यमा प्रधानमन्त्री बनेर देश चलाउने भनाई

काठमण्डौं, १० फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं महाधिवेशनबाट नविना लामा अध्यक्षमा निर्वाचित हुनु भएको छ । गएराति सकिएको मत गणनामा प्रतिद्धन्द्धी दिपक गौतमलाई पराजित गर्दै ला...

सीमांकनको विवाद जनमतसंग्रहबाट टुंग्याउनुपर्ने एमाले नेता नेपालको भनाई

काठमाडौं, ९ फागुन । सत्तारुढ नेकपा एमालेका नेता माधवकुमार नेपालले सीमांकनको विवाद जनमतसंग्रह गरेर टुंग्याउनुपर्ने बताउनुभएको छ । मधेस केन्द्रित दलहरुले सीमांकन हेरफेरको माग गरिरहेका बेला आइतबार झापाको...

भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री केपी शर्मा ओली भेटघाटमा व्यस्त

प्रधानमन्त्री केपी शर्मा ओली भारतको राजकीय ६ दिने भ्रमणमा हुनुहुन्छ । उहाँले आज समकक्षी नरेन्द्र मोदीसँग औपचारीक भेटघाट गर्नुभएको छ ।

नेपालमा नयाँ संविधान आउनु उपलब्धिमूलक : मोदी

काठमाण्डौं, फागुन ८ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दशकौंदेखीको संघर्षपछि नेपालमा नयाँ संविधानको घोषणा हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ । नयाँ संविधानको सफलता सहमति र संवादमा निर्भर रह...

नेपाल र भारतवीच विकासका लागि ७ बुंदे सम्झौता

काठमाण्डौं, फागुन ८ । नेपाल र भारतवीच सहकार्य र विकासका लागि ७ बुंदे सम्झौता भएको छ । भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका भारतीय समकक्षि नरेन्द्र मोदीको उपस्थ...

प्रधानमन्त्री ओलीद्धारा भारतीय समकक्षि मोदीसँग भेटवार्ता

काठमाण्डौं, फागुन ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको भेटवार्तामा दुबै प्रधानमन्त्रीले ...

माओवादी स्थायी समितिको बैठक भोली सम्मका लागि स्थगित

काठमाडौं, ७ फागुन । आज बिहान बसेको एकिकृत नेकपा माओवादी स्थायी समितीको बैठक भोलि सम्मका लागि स्थगित भएको छ । बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठक प्रधानमन्त्री केपी...

भारतबाट आयात गरिएको ७० मेगावाट बिजुली राष्ट्रिय  प्रशारण लाईनमा जोडियो, लोडसेडिङ्ग कम हुने नहुने  अर्कोहप्तामात्र थाहा हुने

काठमाडौं, ७ फागुन । ढल्केबर मुजफ्फरपुर प्रसारण लाइनमार्फत भारतबाट आयत हुने भनिएको ८० मेगावाट मध्य ७० मेगावाट बिजुली राष्ट्रिय प्रशारण लाईनमा जोडिएको छ  । बाँकी १० मेगावाट बिजुली आउन थप एकहप्ता ला...

आज ६६ औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमण्डौं, ७ फागुन । आज ६६ औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो द...

प्रधानमन्त्री केपी शर्मा ओली आज ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली जाँदै

काठमण्डौं, ७ फागुन ।  प्रधानमन्त्री केपी शर्मा ओली आज ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली ४६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसो ३ बजे नयाँ दिल्...