Thaha

Saturday 21 September - 8:36 pm NST

राजनिति

कांग्रेस महाधिवेशनमा सहभागी हुन अतिथीहरुको आगमन

काठमाण्डौं, फागुन १९ । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सहभागी हुन आमन्त्रित विदेशी अतिथिहरु आउनेक्रम सुरु भएको छ । भोलीदेखी सुरु हुने कांग्रेसको महाधिवेशनका लागि आज भारतको बिहारका मुख्यमन्त्री निति...

दुई डेपुटी गभर्नर नियुक्त

काठमाण्डौं, फागुन १९ । सरकारले नेपाल राष्ट्र बैंकमा दुईजना डेपुटी गभर्नर नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठलाई राष्ट्रबैंकको डेपुटी गभर्नरमा नियुक्त ...

उपभोक्ता सचेत नहुँदा प्लाष्टिक झोला प्रतिबन्ध प्रभावकारी बनेन

काठमाडौं, १९ फागुन । काठमाडौंमा प्लाष्टिक झोलाको प्रयोग निषेध गरिएपनि उपभोक्ता नै सचेत नदेखिंदा प्रतिबन्ध प्रभावकारी बन्न सकेको छैन । गएको वर्ष बैशाख १ गते देखि नै प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध ...

संस्थापन पक्षबाटै तीन जनाले सभापति सहितको प्यानल घोषणाको तयारी

काठमाडौं, १९ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि कार्यवहाक सभापति रामचन्द्र पौडेल र महामन्त्री कृष्णप्रसाद सिटौलाले आज सभापति सहित प्यानलको घोषणा गर्दैछन । पौडेल नेतृत्वको समूहले दिउँसो च...

नयाँ शक्तिले विभिन्न समाजिक अभियान चलाउने

काठमण्डौं, १८ फागुन ।  डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दुई महिनासम्म विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ४ दिनसम्म बसेको केन्द्रीय सचिवालयको बैठकले नागरि...

भारतले नेपाललाई दिने अनुदान रकम घटायो

काठमाण्डौं, फागनु १८ । भारतले यो वर्ष नेपाललाई दिने अनुदान रकम घटाएको छ । भारतको तल्लो सदन लोकसभामा केन्द्रीय वित्त मन्त्री अरुण जेट्लीले पेश गरेको सन् २०१६–०१७ को बजेटमा नेपाललाई दिने रकम घटाइएको हो ...

नयाँ शक्तिले दुई महिनासम्म सामाजिक अभियान सञ्चालन गर्ने

काठमाण्डौं, फागुन १८ । डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दुई महिनासम्म सामाजिक अभियान सञ्चालन गर्ने भएको छ । काठमाडौंमा ५ दिनसम्म बसेको केन्द्रीय सचिवालयको बैठक नागरिक र देशको समस्या...

फेवातालमा ७ जना प्याराग्लाइडर खसे, सबैको सकुशल उद्धार

काठमण्डौं, १८ फागुन ।  हावाहुरीका कारण पोखराको फेवातालमा ७ जना प्याराग्लाइडर खसेका छन् । पोखरामा जारी प्यारागलाइडिङ प्रि वल्डकपमा भाग लिएकाहरु फेवातालमा खसेका हुन् । प्याराग्लाइडमा रहेका सात पाइ...

वर्गिय तथा जातिय विभेद अन्त्य गर्न नै संघिय गणतन्त्रण स्थपना भएको: प्रचण्ड

काठमण्डौं, १८ फागुन ।  एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्गिय तथा जातिय विभेदको अन्त्य गर्न नै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताउनु भएको छ । माझी राष्ट्रिय मुक्त...

हङकङ फ्लुको संक्रमण बढ्दो, सचेतना अपनाउन चिकित्सको आग्रह

काठमण्डौं, १८ फागुन ।  सिजनल फ्लू भन्दा कडा प्रकृतिको फ्लूको संक्रमण बढ्दै गईरहेको भन्दै चिकित्सकहरुले सचेतना अपनाउन आग्रह गरेका छन् । हङ्गकङ्ग फ्लू भनिने एन्फ्लूएन्जा प्रजातिको भाईरस H3N2...