Thaha

Saturday 21 September - 4:16 pm NST

राजनिति

प्रधानमन्त्री ओलीले आज चीनमा महत्वपुर्ण भेटवार्ता गर्दै

काठमाण्डौं, ८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेइजिङमा महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज चिनियाँ राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री लि खछयाङ लगायतसंग उच...

साताब्यापी भ्रमणका लागि प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाण्डौं, ७ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको औपचारिक भ्रमणमा जानु भएको छ । चिनियाँ प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा प्रधानमन्त्री चीन भ्रमणमा जानु भएको हो । त्रिभुवन अन्तराष्ट...

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालीका सार्वजनीक

काठमाण्डौं, ६ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका तालीका सार्वजनीक भएको छ । चीनका प्रधानमन्त्री ली खछयाङको निमन्त्रणामा प्रधानमन्त्री ओलीले भोलीदेखि १४ गतेसम्म चीनको औपचारिक भ्रमण ...

बेलायती राजकुमार ह्यारी काठमाण्डौंमा, आजै प्रधानमन्त्री ओलीसंग भेट गर्ने

काठमण्डौं, ६ चैत । बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँच दिने औपचारिक भ्रमणका लागि काठमाण्डौ आइपुग्नु भएको छ । राजकुमार ह्यारी कतार एयरवेजबाट काठमाडौं आउनु भएको हो । ह्यारीले आज ...

महव्यवसायलाई उच्च प्राथमिकता दिनुपर्छ :मन्त्री केसी

काठमाण्डौं, चैत ५ । उपप्रधान तथा सहकारी एंवम गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले मह व्यवसायका लागि राज्यबाट गर्नुपर्ने कानुनी व्यवस्था र नीतिगत कार्यक्रमका लागि पहल गर्ने बताउनुभएको छ । नेपाल मौरीप...

प्रधानमन्त्री ओलीलाई नयाँ शक्तिको ७ बुंदे सुझाव

काठमाण्डौं, चैत ५ । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सात बुँदे सुझाव दिएको छ । चीनसँग राष्ट्रिय हित प्रतिकूल हुनेगरी सन्धि सम्झौत...

ल्हारक्याल लामालाई प्रहरीले थप ३ दिन थुनामा राख्ने

काठमाण्डौं, चैत ५ । प्रहरीले एकीकृत माओवादीका  सांसद ल्हारक्याल लामालाइ थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले लामालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दि...

एमाओवादीले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै

काठमण्डौं, ५ चैत ।  एकीकृत नेकपा माओवादीले आज साँस्कृतिक प्रतिरोध दिवस मनाउदै छ । तत्कालीन नेकपा माओवादीका ७ जना कलाकारहरुलाई काभ्रेको अनेकोटमा सुरक्षाकर्मीहरुले सामुहिक हत्या गरेको दिनको स्मरणम...

नयाँदिल्लीबाट काठमण्डौं आउन लागेको बिमानमा बम नभएको पुष्टि

काठमण्डौं, ४ चैत ।  भारतको नयाँदिल्लीबाट काठमाडौंका लागि उड्न लागेको नेपाल वायुसेवा निगमको आरए–टु जेरो सिक्स विमानमा बम नभएको पुष्टि भएको छ । अज्ञात व्यक्तिले फोनमार्फत बम भएको सुचना दिएपछ...

लाङटाङमा फिस्टेल एयरको हेलिकोप्टर दुर्घटना

काठमण्डौं, ४ चैत ।  रुसुवाको लाङटाङमा आज दिउँसो हेलिकोप्टर दुर्घटना भएको छ । रसुवा सदारमुकाम धुन्चेबाट भुकम्प पिडितका लागि घरटहरा बनाउने समाग्रि लिएर गएको फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनामा परे...