Thaha

Sunday 22 September - 3:22 pm NST

राजनिति

श्रम बैंक स्थापनाबारे ठोस धारणा ल्याउन मन्त्रालयलाई संसदीय समितीको निर्देशन

काठमाण्डौं, माघ ४ । श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी ठोस धारणा पेस गर्न संसदीय समितीले सरकारलाई निर्देशन दिएको छ । संसद्को अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकले यसबारे १५ दिनभित्रसमान...

सरकार असफल भए देश डरलाग्दो अवस्थामा जान्छ : प्रधानमन्त्री ओली

काठमाण्डौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार असफल भए देश डरलाग्दो अवस्थामा जाने दावी गर्नुभएको छ । बालुवाटारमा आज बिहान एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ...

दलहरु सहमतीमा पुगे भारतले स्वागत र समर्थन गर्छ: भदौरिया

काठमाण्डौं, माघ ४ । भारतको समाजवादी पार्टीका प्रवक्ता सुधिन्द्र भदौरियाले नेपालका दलहरुबीच भईरहेको छलफल सहमतिमा पुगे भारतले स्वागत र समर्थन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्क...

संशोधन विद्येयक विदेशीको चाहनामा दर्ता भएको केसीको भनाई

काठमाण्डौं, माघ ४ । उपप्रधानमन्त्री चित्रबहादुर केसीले विदेशीको चाहनामा संविधान संशोधन विधेयक दर्ता भएको बताउनुभएको छ । नेपाल–क्यानडा मैत्री तथा साँस्कृतिक संघले काठमाण्डौंमा गरेको कार्यक्रममा उपप्रधा...

यो एकतावद्ध भएर देश निर्माण गर्ने समय होः प्रचण्ड

काठमण्डौं, ४ माघ ।  एकिकृत नेकपा माओवादी अध्यक्षपुष्पकमल दाहाल प्रचण्डले यो बेला देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको बताउनु भएको छ । कैलालीको धनगढीमा जिल्...

संरक्षणको दिगो ब्यवस्थापन नहुँदा जंगली जनवारको शहरतिर प्रवेस बढ्यो

काठमण्डौं, ४ माघ ।  सरकारले संरक्षणको दिगो व्यवस्थापन गर्न नसक्दा जंगली जनावर शहरी क्षेत्रमा प्रवेश गर्न थालेका छन । वातावरणीय चक्र अनुसार वन व्यवस्थापनमा सरकारले काम नगरेपछि जंगली जनावरले मानिस...

कांग्रेसले आज क्रियाशिल सदस्यको नाम सार्वजनिक गर्ने

काठमण्डौं, ३ माघ ।  नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज क्रियाशिल सदस्यताको नाम सार्वजनिक गर्ने भएको छ । बेलुकीसम्म देशैभरका ४ लाख ७० हजार क्रियाशिल सदस्यको नाम वेभसाईटमा राख्ने तयार...

सिसइ खोलामा १२ फिट लामो र २५ किलो तौल भएको अजिङ्गर भेटियो

कपिलबस्तु, ३ माघ ।  कपिलबस्तुको बिजुवा–६ बरकुल स्थित सिसइ खोलामा १२ फिट लामो र २५ किलो तौल भएको अजिङ्गर फेला परेको छ । स्थानीय बालबालिकाहरु बाख्रा चराउन गएको बेला सिसइ खोलाको किनारमा...

पुनर्निमार्णका बेला भ्रष्टचार हुन नदिन सचेत रहनुपर्ने नेताहरुको भनाई

काठमण्डौं, २ माघ ।  नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले सबैको सामुहिक प्रयासले मात्रै पुनर्निर्माण सम्भव हुने बताउनु भएको छ । पुनर्निमाण महाअभियानको उद्घाटन कार्यक्रममा उहाँले पुनर्निमाणका ...

पुनर्निर्माण महाअभियानमा जुट्न सबैलाई प्रधानमन्त्री ओलिको आह्वान

काठमण्डौं, २ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियानमा जुट्न सबैलाई आह्वान गर्नु भएको छ । भूकम्पपछिको पूनर्निर्माण महाअभियान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अभियान ...