Thaha

Sunday 22 September - 1:28 pm NST

राजनिति

अख्तियार प्रमुख कार्कीलाई कारबाही गर्ने वाइसियलको चेतावनी

काठमण्डौं, १७ माघ ।  एकीकृत नेकपा माओवादीको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार ...

उच्चस्तरिय राजनीति समन्वय समितीको बैठक विना निश्कर्ष, साँझ फेरी बस्ने

काठमण्डौं, १७ माघ ।  सरकार सञ्चालनका लागि गठीत उच्चस्तरीय राजनीतिक समन्वय समितीको  वैठक बिना निश्कर्ष सकिएकोे छ । समितीको कार्यलय सिंहदरवारमा बसेको बैठकले कुनै ठोस निर्णय नगरेको नेताहरुले ब...

नेपाल १६ वर्ष पछि १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टर फाईनलमा

काठमाण्डौ, माघ १६ । नेपाल १९ वर्ष मुनिको विश्वकप क्रिकेटको क्वार्टरफाईनल प्रवेश गरेको छ । दोस्रो खेलमा आयरल्याण्डलाई शनिवार आठ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल १६ वर्ष पछि क्वार्टरफाईनल पुगेको...

आयरल्याण्डमाथि नेपालको शानदार आठ विकेटको जित

काठमाण्डौ, माघ १६ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । नेपाल अब दोस्रो चरण प्रवेश गर्ने संघारमा पुगेको छ । अहिले भैरहेको खेलमा भारतले न्यूज...

आयरल्याण्ड विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, नेपाल सामु १ सय ३२ रनको चुनौती, संदीप लामिछानेको ह्याट्रिक

काठमण्डौं, १६ माघ ।  १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो खेलमा आयरल्याण्ड विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बंगलादेशको फल्तुल्लाहमा रहेको खान साहेब ओसमान अलि रंगशालामा नेपाल विरुद्ध...

काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आजदेखि

काठमण्डौं, १५ माघ ।  नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि आज गाउँ, नगर वडा र नगर अधिवेशन हुँदैछ । देशभरका सबै गाविसमा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा एकैसाथ काँग्रेसको प्...

सरकारलाई प्रभावकारी बनाउन सबै प्रयत्न गर्ने एमाओवादीको निर्णय / उपाध्यक्षको राजीनामा फिर्ता

काठमाडौं, १४ माघ । सत्तारुढ एकीकृत नेकपा माओवादीले सरकारको काम प्रभावकारी बनाउन सबै खालका प्रयत्न गर्ने निर्णय गरेको छ ।  पार्टीबाट सरकारमा सहभागी मन्त्री र स्थायी समितिका सदस्यको संयुक्त बैठकले कमजोर...

नयाँ शक्तिको युवा संगठन घोषणा

काठमण्डौं, १४ माघ । नयाँ शक्ति अभियानले युवा जनवर्गिय संगठन घोषणा गरेको छ । आज काठमण्डौंको त्रिपुरेश्वरमा भएको युवाको भेलापछि १ सय २१ सदस्सीय नयाँ शक्ति निमार्ण युवा अभियान घोषणा गरेको हो । कमल शाहीक...

आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्यूजिल्याण्डसामू २ सय ३९ रनेको लक्ष्य प्रस्तुत

काठमण्डौं, १४ माघ ।  १९ वर्षमुनिको आइसिसी विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले न्यूजिल्याण्डसामू २ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङमा तानिएको नेपालले पुरा ५० ओभर खेले...

सरकारले गाउँगाउँमा इन्जिनियर पठाउन थाल्यो

काठमण्डौं, १३ माघ ।  सरकारले भूकम्पबाट क्षति पुगेका संरचनाको सर्वेक्षण गर्न इञ्जिनियरहरुलाई गाउँ पठाउने काम सुरु गरेको छ । क्षतिको विवरण र स्थानीय नागरिकको बसोबासको स्थिति अध्ययन गर्न इञ्जिनियर ...