Thaha

Sunday 22 September - 4:52 am NST

राजनिति

नयाँ संविधानप्रति पूर्वराजा असन्तुष्ट

काठमाडौं, ६ फागुन । पूर्व राजा ज्ञानेन्द्र शाहले नयाँ संबिधान प्रति असन्तुष्टी जनाउनु भएको छ ।  नेपालको राष्ट्रियता, अखण्डता र राज्यव्यवस्थाको नयाँ विधि एवं प्रकृया भनेर पूर्व राजा ज्ञानेन्द्रले नयाँ ...

प्रधानमन्त्री ओलीको भारत भ्रमण दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अवसर हुने  राजदुत सुदको भनाई

काठमाडौं, ६ फागुन । नेपालका लागि पूर्व भारतीय राजदुत राकेश सुदले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण दुई देशको सम्बन्धमा नयाँ आयाम थप्ने अवसर भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणक...

विभिन्न जिल्लामा भएका दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं, ६ फागुन । देशका विभिन्न ठाउँमा भएका गाडी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । रुपन्देहीको बुटवलमा गएराति रोकिराखेको बसमा जिप ठोक्किएर भएको दुर्घटनामा एक बालिकासह...

आइओसीले रक्सौलबाट आधा मात्रै तेल लोड गरिदिएपछि इन्धन अझै सहज हुन सकेन

काठमाडौं, ५ फागुन । भारतीय आयल निगमले साविक बमोजिम तेल दिन आनाकानी गरेपछि पेट्रोलियम पदार्थको बिक्री वितरण अझै सहज हुन सकेको छैन । रक्सौल डिपोले साविक भन्दा आधा मात्रै तेल लोड गरिदिए पछि समस्या भएको ...

ग्यारेजमा आगलागी

काठमाडौं, ५ फागुन । काठमाडौं बौद्धमा रहेको कागज कारखाना र पेप्सीकोलामा रहेको एक ग्यारेजमा आगलागी भएको छ । काठमाडौं बौद्धमा संजय अग्रवालले संचालन गरेको कागज कारखानामा गएराती १ बजे आगलागी हुँदा कागजको ...

उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै

काठमाडौं, ५ फागुन । सरकार संचालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ । दिउँसो एक बजे संसद भवनमा बस्ने बैठकमा प्रधानमन्त्रीको भारत भ्रमण र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग...

पूर्व राज्यमन्त्री गिरिबहादुर केसीको निधन

काठमाडौं, ४ फागुन । राप्रपाका केन्द्रीय सदस्य एवम् पूर्व राज्यमन्त्री गिरिबहादुर केसीको निधन भएको छ । मष्तिस्कघातका कारण बिरामी परेका नेता केसीको आज बिहान काठमाडौंको बाँसबारीस्थित न्यूरो अपस्पतालमा उ...

एकीकृत माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच पार्टी एकता हुने निश्चित

काठमाडौं, ४ फागुन । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीचको पार्टी एकता हुने निश्चित भएको छ । केहीदिनदेखि दुवै पार्टीका शीर्षनेताहरुले गरेको अनौपचारिक छलफलका क्रममा एकता हुने निश्चित भ...

ऐतिहासिक सम्पदा र धरोहरणको आजदेखि पुर्ननिर्माण शुरु गरिने

काठमाडौं, ४ फागुन । भूकम्पबाट ध्वस्त राष्ट्रिय सम्पदा तथा ऐतिहासिक धरोहरको पुननिर्माण आजदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे काठमाडौंको  सुन्धारामा पहिले धरहरा भएक...

सरकार र मधेसी मोर्चाबीचको वार्ता अन्यौलमा

काठमाडौं, ४ फागुन । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानु अघि नै सहमति गर्ने भन्दै अघिल्लो वार्ताबाट उठेका तीन दल र मधेसी मोर...