Thaha

Sunday 22 September - 1:51 am NST

राजनिति

चालु आर्थिक वर्षमा लक्ष्य अनुसार नै राजस्व संकलन हुने  अर्थमन्त्रालयको दावी

काठमाडौं, १३ फागुन । सरकारले चालु आर्थिक वर्षमा लक्ष्य अनुसार नै राजस्व संकलन हुने जनाएको छ । लामो समयको नाकाबन्दीका कारण आयात निर्यात ठप्प हुदाँ चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य भन्दा ५७ अर्ब कम र...

प्रधानमन्त्री गुजरातमा

काठमाडौं, ११ फागुन । भूकम्पपछिको पुनःनिर्माणको नमुनाको रुपमा रहेको भारतको गुजरात राज्यको भुजमा गएर प्रधानमन्त्री केपी शर्मा ओलीले भुजको जस्तै नेपालमा पनि छिट्टै पुनःनिर्माण गर्ने प्रतिबद्धता ब्यक्त गर...

मोर्चाकै घटकको उदासिनताले आन्दोलन कमजोर बन्यो : सद्भावना

काठमाडौं, ११ फागुन । सद्भावना पार्टीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध अरु दलको उदासीनताका कारण मधेस आन्दोलन कमजोर बनेको निष्कर्ष निकालेको छ ।  काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले आ...

संखुवासभालाई केन्द्रविन्दु बनाएर भुकम्प

काठमाडौं, ११ फागुन । संखुवासभामा बिहान भूकम्प गएको छ । बिहान ८ बजेर ४५ मिनेटमा माङ्तेवा नजिक केन्द्रविन्दु भएको ४ दशमलब ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । झण्डै ए...

भरी सिलिण्डर ग्याँसको बिक्रि शुरु

काठमाडौं, ११ फागुन । सरकारको निर्णयसंगै बजारमा भरी सिलिण्डर ग्यास बिक्री शुरु भएको छ । हिजो बेलुकादेखि नै बजारमा सबै कम्पनीका पूर्ण तौलको ग्यास सिलिण्डर पठाउन  शुरु गरिएको नेपाल ग्याँस विक्रेता ...

आवश्यकता अनुसार इन्धन खरिद गर्न पाईने

काठमाडौं, ११ फागुन । सरकारले कोटा प्रणाली खारेज गरेपछि उपभोक्ताले आवश्यकता अनुसार ईन्धन खरिद गर्न पाउने भएका छन् । वाणिज्य तथा आपुर्ति मन्त्रालयले हिजो ईन्धनको आयात केही सहज हुँदै गएकाले निश्चित परिम...

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो

काठमाडौं, ११ फागुन । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री दर १ सय १० रुपैयाँ ४ पैसा निर्धारण गरेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदै गएको तथा चिनिया...

भोलिदेखि भरी सिलिण्डर ग्याँस बेच्न दिने सरकारको निर्णय

काठमाडौं, १० फागुन । सरकारले भोलिदेखि भरी सिलिण्डर ग्याँस बेच्न दिने निर्णय गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो । भारतीय नाकाबन्दीपछि सरकारल...

सरकारले जनताको चाहना अनुसार काम नगरेको एकीकृत माओवादीको निष्कर्ष,

काठमाडौं, १० फागुन । प्रमुख सत्ता साझेदार एकीकृत नेकपा माओवादीले सरकारले जनताको चाहना अनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ । बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा बसेको स्थाय...

प्रधानमन्त्री ओलीद्वारा दिल्लीमा भारतीय विश्व मामिला परिषद्को कार्यक्रमलाई सम्बोधन       प्रधानमन्त्रीले भन्नुभयो–संविधानले कसैलाई विभेद गरेको छैन

काठमाडौं, १० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल छिमेकी भारत र चीनको तीव्र आर्थिक विकासबाट लाभ लिएर अघि बढ्ने बताउनुभएको छ । नयाँ दिल्लीको भारतीय विश्व मामिला परिषद्ले गरेको प्रवचन कार्यक्रम...