Thaha

Sunday 22 September - 1:40 am NST

राजनिति

२ अर्ब ३० करोड अनुदान सहायतमा हस्ताक्षर

काठमाडौं, १७ फागुन । बेलायतले नेपाललाई २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएको छ । इभिडेन्स फर डेभलपमेन्ट कार्यक्रमका लागि बेलायतले सहायता प्रदान गर्न लागेको हो । आज अर्थ मन्त्रालयका वैदेशिक ...

एमाले नेता नेपालद्वारा राष्ट्रिय सहमतिको सरकारमा जोड

काठमाडौं, १७ फागुन । नेकपा एमालेका नेता एवं पूर्व प्रधानमन्त्री माधबकुमार नेपालले संविधानको पूर्ण कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ । डडेलधुरामा पत्रकारसँग बोल्दै ए...

हत्याको विरोधमा प्रदर्शन

काठमाडौं, १७ फागुन । कञ्चनपुरको झलारी पिपलाडीमा रेष्टुराँ सन्चालकको हत्या भएको विरोधमा ब्यवसायीहरुले विरोध प्रर्दशन गरेका छन् । ब्यापारीहरुले आज बिहानैदेखि कलुवापुर बजार बन्द गराएका हुन् । ब्यवसायीको...

मधेसी मोर्चा अर्को चरणको आन्दोलनको तयारीमा / सचिवालय विस्तार

काठमाडौं, १५ फागुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अर्को चरणको आन्दोलनको गर्ने तयारी थालेको छ । संघीय समाजवादी फोरमको कार्यालय तिनकुने काठमाडौंमा शनिबार बिहान बसेको मोर्चाको बैठकले सचिवालय विस्तार...

विचार नमिलेसम्म एकता हुन सक्दैन : वैद्य

काठमाण्डौं, फागुन १४ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले विचार नमिलेसम्म एकता हुन नसक्ने बताउनुभएको छ । पार्टीको उपत्यका समितिले आज ललितपुरमा गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रमम...

एयर काष्टमाण्डपको विमान कालिकोटमा दुर्घटना

काठमाण्डौं, फागुन १४ । म्याग्दीमा तारा एयरको विमान दुर्घटना भएको ३ दिन नबित्दै कालीकोटमा पनि आज विमान दुर्घटना भएको छ । नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको 9N–AJB विमान कालिकोट–३ चिलखाया...

बेलायती राजकुमार ह्यारी चैतमा नेपाल आउने

काठमाण्डौं, फागुन १३ । बेलायती राजकुमार ह्यारी आगामी चैत सात गते नेपाल भ्रमणमा आउनुहुने भएको छ । राजकुमार ह्यारीको नेपाल भ्रमण चैतको ७ गते अर्थात मार्च २० देखि २३ सम्म तय भएको किङ्सटन प्यालेसले विज्ञप...

तारा एयरको विमान दुर्घटनाका मृतक मध्ये चालकदलका ३ सदस्यसहीत १४ जनाको शव पहिचान,

काठमाण्डौं, फागुन १३ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकमध्ये चालकदलका ३ सदस्यसहीत १४ जनाको पहिचान भएको छ । मृतकमध्ये मुस्ताङका कृष्णलाल भट्ठचन, विनीता भट्ठचन र उनकी दुई महिनाकीे छोरीको श...

२४ बर्षसम्मका ८१ प्रतिशत नेपाली महिला पूर्ण रुपमा सन्तुष्ट

काठमाडौं, १३ फागुन । नेपालका २४ बर्षसम्मका ८१ प्रतिशत महिला आफ्नो जीवनदेखी पूर्ण सन्तुष्ट रहेको एक तथ्याङकले देखाएको छ । युनीसेफ र राष्ट्रिय तथ्याङक विभागले बालबालीका र महिलामा केन्द्रीत भएर गरेको अध...

स्थानीय निकाय पुनर्संरचना आयोग गठनका लागि अझै महिना दिन लाग्ने

काठमाडौं, १३ फागुन । स्थानीय निकाय पुनर्संरचना आयोग गठनका लागि अझै महिना दिन लाग्ने भएको छ । सरकारले फागुन पहिलो हप्ताभित्रै आयोग बनाइसक्ने घोषण गरे पनि कार्यविधि (टीओआर) बनाउने कामका कारण आयोग बन्न ...