Thaha

Saturday 21 September - 7:46 pm NST

राजनिति

फरक फरक दरमा पेट्रोलियम पदार्थ बेच्न दिएकोमा सरकारसँग लेखा समितिको स्पष्टिकरण

काठमण्डौं, २८ फागुन ।  संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगम र विराट आयललाई फरक–फरक दरमा पेट्रोलियम पदार्थ बेच्न दिएको निर्णयबारे सरकारसँग जवाफ मागेको छ । लेखा समितिले आज मन्त्रिपर...

न्यायपरिषदको सिफारिस फिर्ता गरेर सभामुखले गल्ती गरेको कांग्रेस सभापति देउवाको टिप्पणी

काठमण्डौं, २८ फागुन ।  नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले न्यायपरिषदले गरेको सिफारिस फिर्ता गरेर सभामुख ओनसरी घर्ति मगरले गल्ती गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले...

दोस्रो विश्व सम्मेलन पर्सीदेखी काठमाण्डौंमा, संसारका ४३ देशका ७ सयभन्दा धेरै महिला सहभागी हुने

काठमण्डौं, २८ फागुन ।  फागुन ३० गतेदेखि काठमाडौंमा दोस्रो विश्व महिला सम्मेलन हुने भएको छ । ‘विश्वका महिला सर्वोच्च शिखर चुम्दैछन्’ भन्ने नाराका साथ विश्व महिला सम्मेलन हुन लागेको ह...

फरमुल्लाह मन्सुर कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाण्डौं, फागुन २७ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समावेशी मुस्लिम कोटातर्फ फर्मुल्लाह मन्सुर निर्वाचित हुनुभएको छ । निर्वाचन समितीले केहीवेरअघि उहाँलाई केन्द्रीय सदस्य निर्वाचित भएको घोषणा गरेक...

उपराष्ट्रपति पुनसंग पाकिस्तानी र बांगलादेशी राजदुतद्धारा भेटवार्ता

काठमण्डौं, २७ फागुन । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’संग नेपालका लागि पाकिस्तानी र बंगलादेशी राजदुतले आज शिष्टाचार भेट गर्नु भएको छ । उपराष्ट्रपति कार्यालय बहादुरभवनमा पाकिस्तानी राजद...

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दै

काठमाडौं, २७ फागुन । पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा र भावी रणनीति तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे तराइ मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली ब...

पुननिर्माण प्राधिकरणमा कर्मचारी अभाव  भत्किएका घरको तथ्यांक प्रमाणित गर्ने काम निर्धारित  समयमा नसक्ने

काठमाडौं, २६ फागुन । कर्मचारी अभावले राष्ट्रिय पुननिर्माण प्राधिकरणले कामलाई प्रभावकारी रुपमा अगाडि बढाउन नसकेको जनाएको छ । कार्यालय व्यवस्थापनमा आवश्यक कर्मचारी उपलब्ध नहुँदा कामलाई गति दिन नसकिएको प...

मिथिला परिक्रमा सुरु

काठमाडौं, २६ फागुन । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । १ सय ३३ किलो मिटर...

यस वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण

काठमाडौं, २६ फागुन । नेपालमा यसवर्षको पहिलो खण्डग्रास सूर्यग्रहण आज लागेको छ । बिहान ५ बजेर ५७ मिनेटबाट ग्रहण सुरु भएको ग्रहण बिहान ७ बजेर २ मिनेटमा सकिएको पञ्चाङग निर्णायक समितिका अध्यक्ष रामचन्द्र ...

बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको तालिका सार्वजनिक

काठमाडौं, २६ फागुन । बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका सार्वजनिक गरिएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसरमा राजकुमार ह्यारीले आगामी चैत ६ देखि १० गतेसम...