Thaha

Saturday 21 September - 7:40 pm NST

राजनिति

नयाँदिल्लीबाट काठमण्डौंमा आउन लागेको जहाजमा बम भएको हल्ला, यात्रु ओरालेर चेकजाँच गरिँदै

काठमण्डौं, ४ चैत ।  भारतको नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाईन्सको जहाजमा बम रहेको हल्ला चलेपछि अहिले चेकजाँच भइरहेको छ । नयाँदिल्लीबाट काठमाडौं आउन लागेको नेपाल एयरलाइन्सको आर.ए २०६...

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रीस्तरीय बैठक पोखरामा सुरु हुँदै

काठमण्डौं, ४ चैत ।  दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को ३७ औं मन्त्रीस्तरीय बैठक पोखरामा सुरु हुँदैछ । मिनि सार्क सम्मेलनका रुपमा लिइने बैठकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन ...

नेपाली कांग्रेसको २५ केन्द्रीय खुल्ला सदस्यको टुँगो लाग्यो

काठमाण्डौं, चैत १ । नेपाली कांग्रेसको खुल्लातर्फका २५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । डा. शेखर कोईराला सबैभन्दा धेरै १ हजार ८ सय ४८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । यस्तैगरी खुमबह...

सार्कको कार्यक्रम समितिको बैठक पोखरामा सुरु

काठमाडौं, ०१ चैत । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को कार्यक्रम समितिको बैठक आजदेखि सुरु भएको छ । पर्यटकीय नगरी पोखरामा सुरु भएको बैठक भोलीसम्म चल्नेछ । बैठकको अध्यक्षता परराष्ट्र मन्त्...

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने : सभापति देउवा

काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले देशमा रहेको अभाव, महँगी र कालोबजारी नियन्त्रणको लागि सरकारलाई दबाब दिने बताउनुभएको छ ।

सिफारिस न्यायधीशको सुनुवाई प्रक्रिया अघि बढाउन एमालेको आग्रह

काठमाडौं, ३० फागुन । नेकपा एमालेले न्यायपरिषद्ले संविधानअनुरुप सिफारिस गरेकाले सुनुवाई प्रक्रिया अगाडि बढाउन व्यवस्थापिका संसदलाई आग्रह गरेको छ ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्...

अहिलेको सरकार दुई वर्ष चल्छ : प्रचण्ड

काठमाडौं, ३० फागुन । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार परिवर्तन नहुने बताउनुभएको छ ।  कांग्रेस महाधिबेशनपछि सरकार परिवर्तन हुने चर्चा चलिरहेका बेला प्रचण्डले त्यसलाई अस्वीकार गर्...

चढ्ने होईन त हाईटेक मेट्रो बस?

काठमाडौं, ३० फागुन । काठमाण्डौ उपत्यकामा अत्याधुनिक प्रविधि जडित हाइटेक मेट्रो बस सञ्चालनमा आउने भएको छ । उपत्यकामा सार्वजनिक गाडीलाई सुविधा सम्पन्न बनाउन र व्यवस्थित बनाउने उद्देश्यले सेवा ...

भूकम्पबाट क्षतिग्रस्त निजी घर पुननिर्माणका लागि आजदेखि अनुदान सम्झौता

काठमाडौं, ३० फागुन । भूकम्पबाट क्षतिग्रस्त निजी घर पुननिर्माणका लागि आजदेखि अनुदान सम्झौता ह्ुने भएको छ । दोलखाको सिंगटी क्षेत्रबाट सम्झौता सुरु हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहायक प्रवक्ता डा...

नेपालका २० प्रतिशत चरा संकटमा

काठमाडौं, ३० फागुन । नेपालका २० प्रतिशत चरा संकटमा परेका छन । संसारमै पहिलो पटक नेपालमा गरिएको गहन अध्ययनबाट थप १८ प्रजातिका चराहरु संकटापन्न भएको पाइएको चरा संरक्षणको क्षेत्रमा क्रियाशिल विभिन्न संघस...