Thaha

Saturday 21 September - 3:26 pm NST

राजनिति

नेपाल बारको निर्वाचनको मतगणना शुरु हुदै

काठमाण्डौं, २३ चैत ।  नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आजदेखि सुरु हुँदैछ । अहिले केहीबेरमा सर्वाेच्च अदालत परिसरमा मतगणना सुरु गरिने निर्वाचन समितिका प्रमुख नि...

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उमेद्बारी दर्ता हुंदै

काठमाण्डौं, २३ चैत ।  नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज उमेद्बारी दर्ता हुंदैछ । उमेद्बारी दर्ताका लागि अहिले बिहान ९ देखि दिउँसो १२ बजेसम्मको समय निर्धारण गरिएको निर्वाचन समितीका...

भुकम्प प्रभावित १० जिल्लामा आजदेखि विज्ञ परिचालन

काठमाण्डौं, २२ चैत ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट अति प्रभावित १० जिल्लामा निजी आवासको काम प्रभावकारी बनाउन विज्ञको टोली खटाएको छ । १० जिल्लामा आजदेखि विज्ञहरु परिचलान भएको प्राध...

संसदीय सुनुवाई समिति गठनमा देखिएको विवाद अब मतदानबाट टुंगिने

काठमाण्डौं, २१ चैत । संसदीय सुनुवाई समिति गठनमा देखिएको विवाद अब मतदानबाट टुंगो लाग्ने भएको छ । व्यवस्थापिका संसद कार्य संचालनको नियमावली मस्यौदा समितिको आजको बैठकमा विवाद समाधानको प्रयास हुने र विवा...

आज देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइँदै

काठमाण्डौं, २० चैत ।  ‘आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी’ नाराका साथ आज देशभर ५९ औं राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । देशका विभिन्न जिल्लामा ¥याली, गोष्ठि, अन्तरक्रिय...

नेपाल बारको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

काठमाण्डौं, २० चैत ।  नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि देशैभर निर्वाचन सुरु भएको छ । देशभरका ३३ वटै निर्वाचन केन्द्रमा बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्ने निर्वाचन...

सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा द्वन्द्वकालिन  घटनाका बारेमा उजुरी आव्हान

काठमाडौं, १७ चैत । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालिन घटनाका बारेमा उजुरी आव्हान गरेको छ । आज सूचना सार्वजनिक गरेर आयोगले पीडित वा पीडितको तर्फबाट वैशाख ५ गतेदेखि असार २ गतेसम्म उजुरी दिन ...

विवादका कारण एमाले स्थायी समिति बैठकले विभाग गठन गर्न सकेन

काठमाडौं, १७ चैत । विवादका कारण नेकपा एमालेले आज पनि पार्टीका विभाग गठनलाई पूर्णता दिन सकेन । प्रधानमन्त्री निवास बालुवाटरमा विहान बसेको स्थायी समितिको बैठकमा विभाग गठनका बिषयमा छलफल भएपनि कुनै निर्ण...

माग बढेकाले पेट्रोल र ग्याँसको अभाव भएको निगमको दावी

काठमाडौं, १७ चैत । नेपाल आयल निगमले बजारमा माग बढेकाले अहिले पेट्रोल र ग्यासको अभाव देखिएको दाबी गरेको छ । भारतीय आयल निगमले साविक बमोजिम नै पेट्रोल र ग्याँस दिइरहेपनि नेपाली बजारमा भने उपभोक्त...

काठमाण्डौंमा पुननिर्माण सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया जारी

काठमाण्डौं, १६ चैत ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजनामा आज पुननिर्माण तथा पुनस्र्थापना सम्बन्धी उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम भइरहेको छ । लैनचौरको एक होटलमा हुने कार्यक्रमको प्रधानमन्...